Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीको सियारी गाउँपालिकामा श्रीमानद्वारा श्रीमतीको हत्या
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको सियारी गाउँपालिकामा श्रीमानद्वारा श्रीमतीको हत्या

संसारपोस्ट संवाददाता · २३ पुष २०७६ · 0
रुपन्देहीको सियारी गाउँपालिकामा श्रीमानद्वारा श्रीमतीको हत्या
60
SHARES
ShareTweet


बुटवल २३ पुस । रुपन्देहीको सियारी गाउँपालिका वार्ड नं. १ मा श्रीमानद्वारा श्रीमतीको हत्या भएको छ । यहि पुस २२ गते मंगलवारका दिन सियारी गाउँपालिका वार्ड नं. १ स्थित सुर्यबहादुर कुंवरको घरमा डेरा गरी बस्ने सोही गाउँपालिका वार्ड नं.३ स्थायी घर भएकी बर्ष ३० की कान्छी सुवेदी भन्ने चम्पा क्षेत्री कुमाललाई आफ्नै श्रीमान बर्ष ३२ को सनी कुमालले हत्या गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।
रुपन्देहीका प्रहरी प्रवक्ता तथा सूचना अधिकृत प्रहरी नायव उपरिक्षक खडकबहादुर खत्रीका अनुसार मृतकलाई निजकै श्रीमान सनी कुमालले फलामको हेम्मरले टाउको, अनुहार, छाती र पेट समेतमा प्रहार गरी कर्तव्य गरी मारेको प्रारम्भिक अनुसन्धानबाट खुल्न आएको जानकारी दिनुभयो । प्रहरीका अनुसार कुमाललाई प्रहरी नियन्त्रणमा लिई थप अनुसन्धान भैरहेको छ ।

≪ Previous Post

‘भ्वाईस अफ बुटवल’को उपाधि मणिग्रामका सिद्धार्थलाई

Next Post ≫

एनआईसी एशियाको न्यू सुपर चमत्कारिक योजना सार्वजनिक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क