Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ मेलाको दोस्रो दिन दश हजार दर्शकद्वारा अवलोकन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मेलाको दोस्रो दिन दश हजार दर्शकद्वारा अवलोकन

संसारपोस्ट संवाददाता · १० पुष २०७६ · 0
मेलाको दोस्रो दिन दश हजार दर्शकद्वारा अवलोकन
70
SHARES
ShareTweet


बुटवल १० पुस
बुटवल उद्योग बाणिज्य संघको आयोजनामा सञ्चालित ‘औद्योगिक व्यापार मेलामा बिहिबार दोस्रो दिन दर्शकको उल्लेखनीय सहभागिता रह्यो । मेलामा बिहानैदेखि दर्शकको घुईचो लागेको थियो ।
मेलाको दोस्रो दिन बिहिबार सूर्य ग्रहण लागेको चिसो मौसमका बिच पनि १० हजार बढी दर्शकले मेला अवलोकन गरेको मेला सचिवालयले जनाएको छ । त्यस्तै मेलामा सांस्कृतिक कार्यक्रमले दर्शकलाई आकर्षण गरेको थियो । मेलामा बिहानदेखि लोक तथा आधुनिक गायकहरुको प्रस्तुतीले दर्शकलाई लोभ्याएको थियो ।
मेलामा ईन्द्रेणी समाजको दोहोरी कार्यक्रमले दर्शकको मन तानेको थियो । ईन्द्रेणी समाजका कलाकारको दोहोरी प्रस्तुतीले दर्शकलाई चनाएको थियो । ईन्द्रणीका सञ्चालक कृष्ण कंडेल सहितका कलाकारहरुको टोलीको दोहोरी कार्यक्रम १३ गतेसम्म रहने छ ।
बिहिबार लोक गायक गायिकाहरु मञ्जु पौडेल, चोलेन्द्र पौडेल, सीता राना, दिपक दर्लामी, आधुनिक गायक तुजु अर्याल लगायतको प्रस्तुती रहेको थियो । त्यस्तै वेलभरीया थारु संस्कृति समाज रुपन्देहीको संस्कृतिक सांगितिक नृत्य प्रस्तुती रहेको लोक सांस्कृतिक उपसमितिका संयोजक टंक गैरेले जानकारी गराउनु भयो ।
त्यस्तैगरी भोली शुक्रबार लोक तथा दोहोरी गायकहरु सम्झना लामिछाने, राजन कार्की लगायतका कलाकारको प्रस्तुती रहने छ भने स्थानीय न्यू सत्यसाई कला केन्द्रको प्रस्तुती सहित ईन्द्रेणीको दोहोरी कार्यक्रम सहित भ्वाईस अफ बुटवल हुनेछ ।

≪ Previous Post

राजमोले मनायो माओे जयन्ती

Next Post ≫

प्रादेशीक अस्पतालको विकासमा व्यवसायीको असहयोग दुखदः मुख्यमन्त्री पोखरेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क