Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ अदालतका दुई कर्मचारी घुस सहित अख्तियारको नियन्त्रणमा
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अदालतका दुई कर्मचारी घुस सहित अख्तियारको नियन्त्रणमा

संसारपोस्ट संवाददाता · ८ पुष २०७६ · 0
अदालतका दुई कर्मचारी घुस सहित अख्तियारको नियन्त्रणमा
70
SHARES
ShareTweet


भैरहवा, ८ पुस । जिल्ला अदालत रुपन्देहीमा कार्यरत दुई जना कर्मचारीलाई घुस सहित अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलले पक्राउ गरेको छ । अख्तियार कार्यालयका अनुसार अदालतका लेखापाल र नायव सुब्बालाई दुई हजार घुस सहित पक्राउ गरिएको हो ।
मुद्दाको धरौटी रकम फिर्ता गराउन सहयोग गर्ने भन्दै सेवाग्राहीसंग घुस लिदै गर्दा लेखपाल विनोद शर्मा र नायव सुब्बा बुद्धिप्रकाश न्यौपानेलाई नगदसहित पक्राउ गरिएको अख्तियार बुटवल कार्यालयका प्रवक्ता सुरेश भुसालले जानकारी दिनुभयो ।
प्रवक्ता भुसालका अनुसार सेवाग्रहीबाट कर्मचारीले घुस लिएको सूचना आयोगमा आएपछि अख्तियार कार्यालयबाट खटिएको टोलीले उनीहरुलाई आज सांझ ६ बजे रंगेहात पक्राउ गरेको हो ।
कार्यालय समय पछि शर्मा र न्यौपानेलाई अदालत नजिकै रहेको खाजाघरबाट नियन्त्रणमा लिएर थप अनुसन्धानका लागि आयोगले नियन्त्रणमा राखेको अख्तियार कार्यालय बुटवलले जनाएको छ ।

≪ Previous Post

हिमचुली सहकारी द्वारा रक्तदान

Next Post ≫

चालक नरपानी बस दुर्घटनाको कारक: छानविन समिति

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क