Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुटवलमा सूचना प्रविधि गोष्ठी
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा सूचना प्रविधि गोष्ठी

संसारपोस्ट संवाददाता · २९ मंसिर २०७६ · 0
बुटवलमा सूचना प्रविधि गोष्ठी
40
SHARES
ShareTweet


बुटवल २९ मंसिर
सञ्चार तथा सूचना प्रविधि मन्त्रालयको आयोजनामा बुटवलमा दुई दिने सञ्चार तथा सूचना प्रविधि सम्बन्धी अन्तरक्रिया शुरु भएको छ । आइतबारदेखि शुरु भएको कार्यक्रम सोमवार समापन हुनेछ ।
विभिन्न सञ्चार माध्यमका प्रतिनिधि तथा सञ्चारकर्मी र उद्योगी व्यवसायिहरूको सहभािगतामा सूचना प्रविधिबारे छलफल गर्ने उद्वेश्यले कार्यक्रम आयोजना गरिएको हो ।
उद्घाटन कार्यक्रममा बोल्दै प्रदेश पांचका प्रमुख सचिव तोयनारायण ज्ञवालीले प्रदेश नयां अवस्थामा भएकोले सहकार्य गर्दै अघि बढ्नु पर्ने बताउनुभयो । सूचना तथा सञ्चारको क्षेत्रमा डिजिटल प्रविधिका साथै इमेलको प्रतिष्पर्दालाई ख्याल गरी केन्द्रदेखि स्थानीय तहसम्म व्यवस्थापन गरिने बताउनुभयो विज्ञापन सम्बन्धी ऐन अनुसार केन्द्रदेखि स्थानीय तहसम्म विज्ञापन व्यवस्थापन गर्नुपर्नेमा जोड दिनुभयो । आन्तरीक मामिला तथा कानुन मन्त्रालयका सचिव शंकरप्रसाद खरेलले सार्वजनिक क्षेत्रमा काम गर्दा सञ्चार महत्वपूर्ण भएपनि प्रयोग गर्न नसकिएको बताउनुभयो । सञ्चार क्षेत्र महत्वपूर्ण क्षेत्र भएकाले सञ्चार बिना सरकारले गरेका कामहरु नदेखिने भएकाले सञ्चारमाध्याम आवश्यक पर्ने बताउनुभयो । नेपाल पत्रकार महासंघ प्रदेश ५ का उपाध्यक्ष भरत केसीले सेवालाई सहज र पारदर्शी बनाउन आग्रह गर्नुभयो । कार्यक्रममा सञ्चार र प्रविधिका विभिन्न विषयमा अन्तरक्रिया गरिने सञ्चार तथा सूचना प्रविधि मन्त्रालयका सहसचिव ऋषिराम तिवारीले जानकारी दिनुभएको छ ।

≪ Previous Post

मेलालाई सफल बनाउने टोल बिकास संस्थाहरुको प्रतिवद्धता

Next Post ≫

अनिवार्य भ्याटले ढुवानी व्यवसायी अन्यौलमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क