Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ निर्वाचनमा नेकालाई पहिलो शक्ति बनाउन अन्तरघातीलाई कारवाही : सभापति देउवा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

निर्वाचनमा नेकालाई पहिलो शक्ति बनाउन अन्तरघातीलाई कारवाही : सभापति देउवा

संसारपोस्ट संवाददाता · २१ मंसिर २०७६ · 0
निर्वाचनमा नेकालाई पहिलो शक्ति बनाउन अन्तरघातीलाई कारवाही : सभापति देउवा
100
SHARES
ShareTweet


बुटवल २१ मंसिर
नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीलाई आगामी निर्वाचनमा पहिलो शक्ति बनाउन अन्तरघातीलाई कारवाही अपरिहार्य रहेको खुलासा गर्नु भयो । सभापति देउवाले निर्वाचनमा अन्तरघातीलाई कारवाही नगरेसम्म कुनै पनि निर्वाचनमा विजयी हुन नसक्ने बताउनु भयो ।
नेपाली काँग्रेसको सिद्धार्थनगर नगर समितिको भेलालाई शनिवार भैरहवामा सम्बोधन गर्दै सभापति देउवाले पार्टीमा अन्तरघात रहदाँसम्म पार्टी उभो लाग्न नसक्ने भन्दै अन्तरघातीलाई पार्टीबाट कारवाही गरेरै छाडने दोहोराउनु भयो ।
‘पार्टी भित्रै बस्ने, पार्टीलाई हराउने त्यसरी पार्टी चल्दैन’उहाँले भन्नु भयो, ‘अन्तरघातीलाई कुनै पनि हालतमा बचाउनु हुदैन, कारवाही नभएसम्म अन्तरघात रोकिदैन त्यसैले कारवाही गरेरै छोडिन्छ ।’
हालै सम्पन्न उपनिर्वाचनमा पंचायतकाल देखि पराजित हुदै आएको स्थानमा अहिले पार्टी विजयी भएको बताउँदै जनताको जनाधार काँग्रेससँगै रहेको भन्ने सन्देश दिएको उहाँको कथन थियो ।
उहाँले दाङ र पोखराको पराजयलाई भने सहानुभुतीको मतले काम गरेको हुन सक्ने बताउनु भयो ।
‘दुवै स्थानमा महिलाले जित्नुभयो । उहाँहरुसँग सहानुभुतीको मत पनि थियो’ उहाँले भन्नु भयो, ‘तर, पनि सहानुभुती मतले मात्रै हो वा अन्य कारण पनि छ त्यस विषयमा पार्टी भित्र गम्भिर छलफल हुन्छ ।’

कार्यक्रममा संसदिय दलका प्रमुख सचेतक बालकृष्ण खाँणले रुपन्देही जिल्ला काँग्रेसको किल्ला हुने दावी गदै कहिले काही मतपरिणाम कमजोर जस्तो देखिएपनि काँग्रेसको बाहुल्यता प्रमाणित गरेरै छाडने दावी गर्नु भयोे ।
भेलामा पार्टीले ४४ जना जेहेन्दार विद्यार्थीलाई ४४ वटा साइकल र अशक्तलाई ५ वटा विह्ल चेयर वितरण गरेको थियो ।

≪ Previous Post

नेपाल डेरी एशोसीयसने साधारण सभा: दुधको विविधि करणमा जोड

Next Post ≫

भारतीय हस्तक्षेपका विरुद्ध राष्ट्रिय जनमोर्चाको विरोध प्रदर्शन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क