Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ गुल्मीवाट कुलपुजाका लागि बागलुङ आउँदै गरेको जीप दुर्घटनाहुदा १४ को मृत्यु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

गुल्मीवाट कुलपुजाका लागि बागलुङ आउँदै गरेको जीप दुर्घटनाहुदा १४ को मृत्यु

संसारपोस्ट संवाददाता · १७ मंसिर २०७६ · 0
गुल्मीवाट कुलपुजाका लागि  बागलुङ आउँदै गरेको जीप दुर्घटनाहुदा १४ को मृत्यु
120
SHARES
ShareTweet


बुटल १७ मंसिर

गुल्मीबाट कुलपुजाको लागि बागलुङ निसिखोलाको बायोखोला आउँदै गरेको ग १ ज ५२१९ नम्बरको जीप दुर्घटनामा ज्यान गुमाउनेको चौध जनाको सनाखत भएको छ । १८ जना सवार जीप दुर्घटनामा परी चालकसहित १४ जनाको घटनाास्थलमै मृत्यु भएको थियो । घाइते भएका ३ जनालाई काठमाडौं ल्याइउने तयारी भइरहेको छ । यस्तै एक जना भने अझैँ वेपत्ता छन् ।

दुर्घटनामा गुल्मी इस्मा गाउँपालिका–५ का २५ वर्षीय चालक रेशम थापाको मृत्यु भएको छ । यस्तै, गाडिमा सवार गुल्मी इस्मा गाउँपालिका– ५ कै २३ वर्षीया माया थापा, इस्मा–५ का ४० वर्षीया वसुन्धरा कार्की, इस्मा–५ कै ४० वर्षीया सीता कार्की, सोही गाउँपालिकाका ४५ वर्षीय भूमि कार्की, २५ वर्षीया मिना कार्की, उमेर नखुलेका तुलसी कार्की, धनबहादुर कार्की र इस्माकै ४० वर्षीय छवि कार्कीको मृत्यु भएको छ ।

दुर्घटनामा परी नवलपरासी बर्दघाटकी झुमा कार्की, बागलुङ बडिगाड–५ की ५५ वर्षीया लक्ष्मी केसी, ठाउँ वतन नखुलेका सूचना कार्की, पाँच वर्षीया बालिका र थप एकजनाको सनाखत हुन बाँकी छ ।

यस्तै घाइते हुनेहरुमा नवलपरासी बर्दघाटका जीवन कार्की, रोल्पा घर, इस्मा माइती भएकी नीमा कार्की, इस्माकै हिमाल कार्की रहेका छन् । उनीहरूलाई थप उपचारका लागि काठमाडौं ल्याउने तयारी भइरहेको छ ।

≪ Previous Post

स्थानीय सरकारका कामलाई प्रभावकारी बनाउन नगर प्रहरीलाई तालिम

Next Post ≫

आस्था सहकारीद्धारा जेष्ठ नागरिकलाईे सहयोग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क