Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ त्रिवेणी नदीमा पुरुषको शब भेटियो
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

त्रिवेणी नदीमा पुरुषको शब भेटियो

संसारपोस्ट संवाददाता · २७ श्रावण २०७६ · 0
त्रिवेणी नदीमा पुरुषको शब भेटियो
50
SHARES
ShareTweet


नवलपरासी, २७ साउन । पूर्वी नवलपरासीको विनयी त्रिवेणी गाउँपालिका ७ मा पर्ने त्रिवेणी नदीमा सोमबार एक जना पुरुषको शव फेला परेको छ ।
इलाका प्रहरी कार्यालय त्रिवेणीका प्रहरी निरीक्षक राजेन्द्र अधिकारीका अनुसार सोमबार विहान १० बजेतिर उक्त शव फेला परेको हो ।
त्रिवेणी नदीको गण्डक ब्यारेज पुल स्थित ३२ नम्बर ढोकामा वेवारिसे शब फेला परेको हो ।
प्रहरीका अनुसार अन्दाजी ३५÷४० बर्षको खैरो जिन्स फाइन्ट, कलेजी रंगको अण्डरवियर, कालो पहेलो कपडाको बेल्ट लगाएको, कपाल छोटो भएको पुरुषको शव फेला परेको हो । मृतकको सनाखत हुन सकेको छैन ।
शव नदीबाट बाहिर निकालिएको प्रहरीले जनाएको छ । दुई दिन अघि पनि नवलपरासीको नारायणी नदीमा एक जना महिलाको शव फेला परेको थियो ।

≪ Previous Post

सिद्धार्थनगर नगरपालिकामा बृक्षारोपण अभियान

Next Post ≫

भारत तीर्थयात्रा गएका महतो १० दिनदेखि वेपत्ता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क