Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ सैनामैनामा आजदेखि सैनामैना गोल्डकप सुरु हुँदै
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सैनामैनामा आजदेखि सैनामैना गोल्डकप सुरु हुँदै

संसारपोस्ट संवाददाता · १९ फाल्गुन २०८१ · 0
सैनामैनामा आजदेखि सैनामैना गोल्डकप सुरु हुँदै
60
SHARES
ShareTweet

सैनामैना । रुपन्देहीको सैनामैना नगरपालिका–४ मुर्गियास्थित फुटवल रंगशालामा आजदेखि सैनामैना गोल्डकप राष्ट्रिय फुटबल प्रतियोगिता सुरु हुदैछ ।

दिउँसो एक बजेपछि हुने उद्घाटन खेल आयोजक मुर्गिया फुटवल क्लव र गोर्खा व्वाईज बुटवलबीच हुने प्रतियोगिता आयोजक सैनामैना फुटवल क्लवका खेल संयोजक अशोक खडकाले जानकारी दिनुभयो ।

फागुन २८ गतेसम्म सैनामैना रङ्गशालामा हुने प्रतियोगितामा १० वटा टिमको सहभागिता रहने छ ।

प्रतियोगितामा डिजेङ्गी फुटबल क्लब सिक्किम भारत, गोरखा ब्वाइज फुटबल क्लब बुटवल, महावीर क्लब काठमाडौं, एपीएफ क्लब काठमाडौँ, नेपाल पुलिस क्लब काठमाडौँ, कपिलवस्तु ११ कपिलवस्तु, अभिषेक चर्च नवलपुर, हनामी बिएफसी चितवन, फर्सटिकर युथ क्लब रूपन्देही र आयोजक मुर्गिया फुटवल क्लब गरी १० टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको विजेता टिमलाई सात लाख र उपविजेतालाई चार लाख रुपियाँ पुरस्कार तथा प्रमाणपत्र र कप प्रदान गरिनेछ । रुपन्देहीलाई खेल क्षेत्रको हव बनाउन र राष्ट्रिय स्तरका युवा खेलाडी उत्पादन गर्न प्रतियोगिता सहयोगी बन्ने आयोजकको भनाइ छ ।

प्रतियोगिता सम्पन्न गर्न ६० लाख रुपियाँ खर्च लाग्ने अनुमान गरिएको प्रतियोगिताका आर्थिक संयोजक गोपाल खडकाले जानकारी दिनुभयो ।

≪ Previous Post

युवाहरूलाई जोड्ने कार्यक्रम लिएर जनतामा जान नेता कोइरालाको आग्रह

Next Post ≫

अपाङ्गता भएकी महिलालाई करणी गरेको आरोपमा अघाखाँचीमा ६३ वर्षीय पुरुष पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क