Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कर्तब्य ज्यान मुद्धाका फरार अभियुक्त काठमाडौंवाट पक्राउ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कर्तब्य ज्यान मुद्धाका फरार अभियुक्त काठमाडौंवाट पक्राउ

संसारपोस्ट संवाददाता · २ असार २०८० · 0
कर्तब्य ज्यान मुद्धाका फरार अभियुक्त काठमाडौंवाट पक्राउ
70
SHARES
ShareTweet

बुटवल । कर्तब्य ज्यान मुद्धामा १० वर्ष कैद सजाय फैसला भई परार रहेका एक अभियुक्तलाई रुपन्देही प्रहरीले पक्राउ गरेको छ ।
बुटवल उपमहानगरपालिका वडा नं. १३ घर भई हाल काठमाडौ महानगरपालिका वडा नं. १६ सोह्रखुट्टे बस्ने मोहन संह कार्कीको छोरा वर्ष ४४ को कृष्ण र्काी (के सी)लाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीवाट खटिएको प्रहरी टोलीले जेठ ३२ गते सोह्रखुट्टेबाट पक्राउ गरेको हो ।
सर्वोच्च अदालतले २०६३ साल फागुन २७ गते कर्तब्य ज्यान मुद्धामा १० वर्ष कैद सजायको फैसला गरे पछि फरार रहेका कार्की काठमाडौबाट पक्राउ परेका हुन् ।
प्रहरीले जिल्ला अदालत रुपन्देहीको आदेश अनुसार बांकी कैद सजाय भुक्तानका लागि अभियुक्त कार्कीलाई जिल्ला कारागार भैरहवा चलान गरेको छ ।

≪ Previous Post

लुम्बिनी प्रदेशको बजेट ४० अर्ब ४७ करोड, दुई वर्षमा २ लाखलाई रोजगार दिने मुख्यमन्त्री आर्थिक विकास कार्यक्रम

Next Post ≫

पूर्वी तथा मध्य भू–भागमा मनसुनी प्रणालीको प्रभाव, मध्य तथा पश्चिम तराईमा भोलीसम्म ‘लु’ चल्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क