Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ राशिफल ≫ श्रावण १८ गते शनिवार २०७६ काे राशिफल ।
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

श्रावण १८ गते शनिवार २०७६ काे राशिफल ।

संसारपोस्ट संवाददाता · १८ श्रावण २०७६ · 0
श्रावण १८ गते शनिवार २०७६ काे राशिफल ।
80
SHARES
ShareTweet

आज मिति २०७६ श्रावण १८ गते शनिवार तदनुसार ३ अगष्ट २०१९ परिधावीनाम संवत्सर रवि दक्षिणायन,वर्षाऋतु , श्रावणशुक्लपक्ष, तिथिः– तृतीया ५० घडी ५१ पला, रात्रि १ वजेर ३१ मिनेटसम्म , नक्षत्र– मघा १२ घडी १२ पला, बिहान १० वजेर २१ मिनेट सम्म, योग – वरीयान, करण – तैतिल आनन्दादीयोग – पद्म, चन्द्रमा – सिंह राशिमा, सूर्य– कर्कट राशिमा , बृहस्पति– बृश्चिक राशिमा, सूर्य उदय विहान ५ वजेर २८ मिनेटमा, सूर्यास्त – सायं ६ वजेर ५० मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ)
संग्रिहीत रकमखर्च होला,गरिने काममा प्रतिस्पर्धा बढ्नेछ । अध्यान अध्यापनमा मन जनेछैन । पारिवारिक समस्यले सताउला , आफूले वनाएको योजना गोप्य राख्नुहोला ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वा)
आर्थिक कमजोरी आउन सक्ने भएका कारण अर्थ मितव्ययी वन्नु पर्ला , गरेको श्रमको पनि उचित फल नमिल्न सक्छ , मानसिक चिन्ता वढेर जाला, वादविबाद परिएला बोलीमा नियन्त्रण गर्नु पर्ला ।
मिथुन (का,की,कू,घ,ङ,छ,के,को,हा)
नबीन कार्यको सुरुवाद गरीनेछ , यश आराममा बृद्धिहोला । हिँजका दिनमा बिरोधका भाषा वोल्ने हरु पनि सकारात्मक हुनेछन् । मानसिसक क्लेश ससमाप्त हुनेछ, मित्र जनबाट सुख मिल्नेछ ।
कर्कट (ही,हू,हे,हो,डा,डी,डु,डे,डो)
व्यर्थमा समय व्यतीत होला, सही कार्यदिशा समात्न नसकिएला । आर्थिक समस्याले सताउने छ , खर्चमा नियन्त्रण गर्न नसकिएला । रोकीएका काम वनाउनको लागी निकै गाह्राे पर्ला ।
सिंह (मा,मी,मू,मे,मो,टा,टी,टू,टे)
नवीन कार्योजना वन्न सक्नेछ । वस्त्र तथा उपाहार मिल्ने ससम्भावना रहेकोछ । मिष्ठान्न एवं स्वादिष्ट भोजन प्राप्तीहोला,हिम्मत र जोस बढ्नेछ । सामाजिक प्रतिष्ठा बढेर जाला ।
कन्या (टो,पा,पी,पु,ष,ण,ठ,पे,पा)
पेट तथा पाचन प्रक्रिया कमजोर होला, आलश्य बढ्नेछ । वाटोघाटोमा ख्याल गरेर हिड्नु पर्नेछ, अनावश्यक भ्रमण खर्च वढ्ला । विरोधी हरुकोजालमा पर्न सकिएला ।
तुला (रा,री,रु,रे,रो,ता,ती,तू,त)
परिवारमा खुशिको माहोल वन्नेछ, नजजिकी आफन्तको आगमन होला । ज्ञान आर्जनगर्ने मौका प्राप्तहोला,व्यवससाय बाट राम्रोलाभ मिल्नेछ । गरेको कामले धेरैको मन जित्न सकिनेछ ।
वृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू)
पैतृक सम्पत्ति वाट लाभ प्राप्तहुनेछ । व्यापारले पर्याप्त लाभ दिलाउने, रोकिएका काम सजिलैपुराहोला । मित्रवाट सहयोग प्राप्ती हुने, सामाजिक कार्यमा मन जानेछ ।
धनु (ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)
अरुको लहै लहैमा लाग्नाले महत्वपूर्ण काम नै एकातिर हुन सक्छ । मेहनत र श्रम गरेता पनि उपलव्धी भने अपेक्षा गरेको नमिल्न सक्छ । व्यवसाय बाट प्रससन्नता मिल्नेछैन ।
मकर (भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी)
सहयोगी भन्दा बिरोधीनै ससवल हुनेछन् । अरुको भर पर्नाले महत्व पूर्णकार्य रोकिनसक्छ । आर्थिक कमजोरीले गर्दा व्यवसायमा लगानि गर्ने असर गुम्नेछ , यात्रा वाट सोंचेको उपलव्धी हात लाग्ने छैन ।
कुम्भ (गू,गे,गो,सा,सी,सू,से,सो,दा)
अध्यान अध्यापनमा सफलता मिल्लनेछ, अतिथिको आगमनले मन प्रशन्न होला । तपाँईले गरेको राम्रोकामको सैले तारिफ गर्ने छन् । व्यवसायमा लगानि वढाउने दिन रहेकोछ ।
मीन (दी,दू,थ,झ,ञ,दे,दो,चा,ची)
पुरानो चलेको विवाद समप्त होला, आत्म बिश्वास बढ्नेछ, मेहनतले गरेको कामले फइदा दिलाउला । विशिष्ठ व्यक्तिसग ससम्पर्क बढ्ला, पारिवारिक आनन्दले मन प्रफुल्लहुनेछ ।

≪ Previous Post

भालुको छाला, पित्त र दाँत सहित ३ जना सालझण्डीमा पक्राउ

Next Post ≫

प्रधानमन्त्री ओली उपचारकालागि आज सिंगापुर जाँदै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क