Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ रुपन्देहीमा बिश्व आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरि मनाइदै
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा बिश्व आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरि मनाइदै

संसारपोस्ट संवाददाता · १५ श्रावण २०७६ · 0
रुपन्देहीमा बिश्व आदिवासी जनजाति दिवस विभिन्न कार्यक्रम गरि मनाइदै
90
SHARES
ShareTweet

बुटवल १५ साउन
आदिवासी जनजाति महासंघ रुपन्देहीले २५ औं विश्व आदिवासी जनजाति दिवस बिभिन्न कार्यक्रम गरी साताव्यापी रुपमा मनाउने भएको छ ।
महासंघले बुधवार बुटवलमा पत्रकार सम्मेलनको आयोजना गरी दिवसका अवसरमा यही साउन १७ गते शुक्रवार देखि २४ गतेसम्म रुपन्देहीमा बिभिन्न कार्यक्रम गर्ने जानकारी दिएको छ ।
साताव्यापी कार्यक्रम अन्तरगत साउन १७ गते ‘ स्थानीय तहको बजेटमा लक्षित वर्गको अवस्था र पहुच’ विषयक अन्तरक्रिया गर्ने, १८ गते लुम्बिनी प्रादेशीक अस्पतालमा फलफूल वितरण, १९ गते विद्यालयस्तरीय चित्रकला प्रतियोगिता, २० गते ड्राइभरटोलदेखि गोलपार्क हुँदै थकालि सेवा समाजको भवनसम्म भ्रष्टाचार विरुद्ध हाफ म्याराथन प्रतियोगिता , २२ गते रक्त सञ्चार केन्द्र बुटवलमा रक्तदान कार्यक्रम गरिने महासंघका रुपन्देही अध्यक्ष शंकर गाहामगरले पत्रकार सम्मेलनमा जानकारी गराउनु भयो ।
यस्तै दिवसको मुख्य दिन साउन २४ गते बुटवलमा बृहत्त र्याली सहित बुटवल मण्डपमा सभाको आयोजना गरिने छ ।

≪ Previous Post

पर्यटनमन्त्रीमा योगेश भट्टराई नियुक्त

Next Post ≫

पश्चिम नेपालको लमहीमा डायलाईसिस सेन्टर संचालन हुने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क