Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ अमरज्योति सहकारी संस्थाद्वारा विमा रकमको पाँच लाख हस्तान्तरण
यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा श्रेष्ठ निर्वाचित

यातायात ब्यवसायी महासंघ रुपन्देहीको अध्यक्षमा...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी र चालकलाई सम्मान

आयल निगमको वार्षिकोत्सवमा उत्कृष्ट ब्यवसायी...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा सम्पन्न

श्रीङ्गेश्वर  धाम तिलोत्तमाको नवौं साधारणसभा...

धर्म/सस्कृति प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

अमरज्योति सहकारी संस्थाद्वारा विमा रकमको पाँच लाख हस्तान्तरण

संसारपोस्ट संवाददाता · १४ श्रावण २०७९ · 0
अमरज्योति सहकारी संस्थाद्वारा विमा रकमको पाँच लाख हस्तान्तरण
80
SHARES
ShareTweet

बुटवल, १४ साउन । अमरज्योति वचत तथा ऋण सहकारी संस्था लि., वुटवल ११ कालिकानगर, रुपन्देहीले आफ्ना दिवंगत शेयर सदस्यका परिवारलाई आज (शनिबार) विमा रकमको पाँच लाख रूपियाँ हस्तान्तरण गरेको छ ।
गत जेठ ६ गते दुर्घटनामा परी दिवंगत भएका संस्थाका शेयर सदस्य पशुपति भट्टराईको परिवारलाई दुर्घटना विमा वापतको पाँच लाख रूपियाँ हस्तान्तरण गरिएको संस्थाका कोषाध्यक्ष मेघराज पन्थले जानकारी दिए ।
सहकारीको कार्यालयमा आयोजित एक कार्यक्रमबीच दिवंगत शेयर सदस्य भट्टराईकी पत्नी इन्द्रकला भट्टराईलाई संस्थाका अध्यक्ष केशवराज पोखरेल र नेको विमा कम्पनीका लुम्बिनी प्रदेश प्रमुख रमेश थापाले संयुक्त रूपमा चेक हस्तान्तरण गरेका हुन् । संस्थाका सचिव लक्ष्मणप्रसाद ज्ञवालीको सञ्चालनमा भएको विमा रकम हस्तान्तरण कार्यक्रममा संस्थाका उपाध्यक्ष कृष्णप्रसाद पौडेललगायतले संस्थाले सामाजिक उत्तरदायित्व अन्तर्गत शेयर सदस्यहरुको हितमा काम गर्दै आएको बताए ।

≪ Previous Post

लुम्बिनी प्रदेशसभामा ४ वटा बिषयगत समितिका सभापतिद्वारा सपथग्रहण

Next Post ≫

आज साउन १५ खिर खाने दिन :‘खिर खाऔं, आफ्नो परम्परा जोगाऔं’

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क