Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ जेसिभीको ठक्करबाट नवलपरासीमा एक महिलाको निधन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

जेसिभीको ठक्करबाट नवलपरासीमा एक महिलाको निधन

संसारपोस्ट संवाददाता · २१ माघ २०७८ · 0
जेसिभीको ठक्करबाट नवलपरासीमा एक महिलाको निधन
60
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ
नवलपरासी, २१ माघ । पूर्वी नवलपरासीमा जेसिभीको ठक्करबाट एक जनाको निधन भएको छ । नवलपुर प्रहरीका अनुसार पूर्वी नवलपरासीको देवचुली १३ बोहुना खोलामा रहेको देवचुली ३ निवासी लिलप्रसाद पाठकको मनकामना क्रसर उद्योगमा नम्बर नभएको जेसिभीको ठक्करबाट सोही क्रसरमा काम गर्ने मजदुरको निधन भएको हो ।
क्रसर भित्रै क्यान्टिन सञ्चालन गर्दै आएकी देवचुली १२ निवासी अन्दाजी ४० बर्षीया निर्मला कुमारी महतलाई पार्किङ्ग गर्ने क्रममा जेसिभीले ठक्कर दिएको हो । दुर्घटनामा परी गम्भीर घाइते महतको देवचुली अस्पताल दलदलेमा उपचारका लागि लगिएकोमा उपचारको क्रममा हिजो साँझ ७ बजेतिर निधन भएको प्रहरीले जनाएको छ ।
ठक्कर दिने जेसिभी प्रहरी नियन्त्रणमा रहेको छ । ठक्कर दिने चालक देवचुली ४ निवासी १९ बर्षीय मनबहादुर नेपाली घटना पछि फरार रहेपनि पछि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । चालकको सवारी चालक अनुमति पत्र समेत नरहेको स्रोतले जनाएको छ ।

≪ Previous Post

महिलाको हत्या अभियोगमा श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा

Next Post ≫

तिलोत्तमा : मंगलापुर—कान्छीबजार सडक निर्माण गर्न ग्लोबल टेण्डर आह्वान

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क