Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ महिलाको हत्या अभियोगमा श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

महिलाको हत्या अभियोगमा श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · २१ माघ २०७८ · 0
महिलाको हत्या अभियोगमा श्रीमान र ससुरा प्रहरी नियन्त्रणमा
80
SHARES
ShareTweet

कपिलवस्तु, २१ माघ । कपिलवस्तुमा एक महिलाको शंकाष्पद हत्या (मृत्यु) भएको अभियोगमा प्रहरीले अनुसन्धानका लागि दुई जनालाई नियन्त्रणमा लिएको छ ।
यहि माघ १९ गते जिल्लाको यशोधरा गाउँपालिका ८ सिहंखोर बस्ने बर्ष अन्दाजी २१ कि रहिसुन्निसा मुसलमानलाई झुन्डाई मारी २० गते मृतक लाशलाई गाडी सतगत गरेको भन्ने सूचनाको आधारमा कपिलवस्तु प्रहरीले उक्त घटनामा संलग्न रहेका भनिएका दुई जनालाई नियन्त्रणमा लिएको हो ।
प्रहरीले मृतकको श्रीमान बर्ष २२ को मोहम्मद नसिम अलि भाट मुसलमान र निजको बुवा बर्ष ५० को अब्बास अलि भाटा मुसलमानलाई माघ २० गते नियन्त्रणमा लिएको थियो ।
निजहरुसंग आबश्यक अनुसन्धान गर्दा मृतक महिला २ महिनाको गर्भवती भएको र मृत्यु शंकास्पद भएकोले जिल्ला अस्पताल तौलिहवा कपिलवस्तुका डा.जावेद अख्तर खान, सहायक जिल्ला सरकारी न्यायाधीवक्ता खडानन्द पोख्रेल र जिल्ला प्रहरी कार्यालय कपिलवस्तुबाट प्रहरी नायव उपरीक्षक धर्मराज भण्डारीको कमाण्डमा खटिईएको टोलिले घटनास्थलबाट आज लाश उत्खनन गरी पोष्टमार्टमको लागि लुम्बिनी प्रदेशिक अस्पताल बुटवल पठाईएको प्रहरीले जनाएको छ । प्रहरी नायव उपरीक्षक भण्डारीका अनुसार घटनाको अनुसन्धान भैरहेको छ ।

≪ Previous Post

रुपन्देही प्रहरीद्वारा ६ लाख बढिको अबैध सामान बरामद

Next Post ≫

जेसिभीको ठक्करबाट नवलपरासीमा एक महिलाको निधन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क