Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ घर भत्किँदा गुल्मीमा १३ वर्षिय बालकको मृत्यु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

घर भत्किँदा गुल्मीमा १३ वर्षिय बालकको मृत्यु

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७६ · 0
घर भत्किँदा गुल्मीमा १३ वर्षिय बालकको मृत्यु
70
SHARES
ShareTweet


संसार पोष्ट
गुल्मी, १२ साउन । गुल्मीमा गुल्मीको कालिगण्डकी गाउँपालिका –७ छापचौरमा शनिवारराति पहिरोले घर बगाउँदा एक बालकको ज्यान गएको छ । घरले पुरिएर ५ जना घाइते भएका छन्् ।
कालिगण्डकी गाउँपालिका– ७ को छापचौरमा लगातारको वर्षाका कारण शनिबारराति २ बजेतिर छापचौरका विष्णु परियारको घर पहिरोले बगाउँदा १३ वर्षिय चुन्ने परियारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ । पहिरोले पुरिएर सोही परिवारका पाँच घाइते भएका छन्् ।
प्रहरीका अनुसार घाईते भएकाहरुको स्थानीय स्वास्थ्यचौकीमा उपचार भइरहेको छ ।
यस अघि गुल्मीकै सत्यवती गाउँपालिका वडा नम्वर ४ लिम्घा र वडा नम्वर ३ ठूलोलुम्पेकमा पहिरोमा पुरिएर १३ जनाको ज्यान गएको छ ।

≪ Previous Post

सञ्जय काउछाको ‘जिन्दगी’ सार्वजनिक

Next Post ≫

इन्टयाक्टरहरुको नेतृत्व विकास सेमिनार

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क