Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ इन्टयाक्टरहरुको नेतृत्व विकास सेमिनार
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

इन्टयाक्टरहरुको नेतृत्व विकास सेमिनार

संसारपोस्ट संवाददाता · १२ श्रावण २०७६ · 0
इन्टयाक्टरहरुको नेतृत्व विकास सेमिनार
40
SHARES
ShareTweet

इन्टयाक्टरहरुको नेतृत्व विकास सेमिनार

बुटवल १२ साउन
रोटरी क्लब अफ बुटवल अन्तर्गतका इन्टयाक्टरहरुलाई लक्षित गरी नेतृत्व विकास सेमिनार सम्पन्न भएको छ । दिप वोर्डिङको हलमा भएको उक्त सेमिनारको उद्घाटन गर्दे रोटरी डिष्ट्क्टि ३२९२ नेपाल भूटानका गभर्नर किरणलाल श्रेष्ठले आजका इन्टयाक्टरहरु भोलीको रोटयाक्टर र रोटरीयन हुने भएकाले नेतृत्व विकास अपरिहार्य भएकोमा जोड दिनुभयो ।

त्यसैगरी पिजिडी संञ्जय गिरी, जिडिएन सन्तोष रिमाल एजी एजाज आलम लगायतले रोटरीको अभियान विशुद्ध समाजसेवा भएकाले समाजसेवामा रमाउन सक्ने मात्रै इन्टरयाक्टर रोट्याक्टर हुदै रोटरीयन सम्म वन्न सक्ने बताउनु भयो ।

रोटरी क्लब अफ बुटवलका अध्यक्ष दिल्ली कुमार श्रेष्ठको अध्यक्षता सचिव रोमनाथ शर्माको संचालनमा भएको सेमिनारमा करिव २ सय जना इन्टयाक्टरहरुको सहभागीता रहेको थियो । रोटरीयन राजेन्द्र लम्साल, मधुप्रसाद अर्याल, कृष्ण पराजुली, जिवकान्त काफ्ले, रोम शमार्, गोपालप्रसाद अधिकारीले सहजीकरण गर्नु भएको थियो । रोटरी क्लब अफ बुटवल अन्तर्गत ६ वटा इन्टरयाक्ट क्लब छन ।

≪ Previous Post

घर भत्किँदा गुल्मीमा १३ वर्षिय बालकको मृत्यु

Next Post ≫

नेपालको टी—२० विश्वकप खेल्ने सपना अधुरै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क