Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ स्कुल बसमा नक्कली नोट र लागूऔषध
नेपाल प्रेस युनियनको विकास पत्रकारिता तालिम समापन

नेपाल प्रेस युनियनको विकास पत्रकारिता...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बिना दर्ता संचालित भैरहवाका आठ क्लिनिक र दुई ल्याब बन्द

बिना दर्ता संचालित भैरहवाका आठ...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
ज्यान मार्ने र बैकिङ कसूर मुद्धाका दुईजना फरार प्रतिवादी पक्राउ

ज्यान मार्ने र बैकिङ कसूर...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

स्कुल बसमा नक्कली नोट र लागूऔषध

संसारपोस्ट संवाददाता · १० श्रावण २०७६ · 0
स्कुल बसमा नक्कली नोट र लागूऔषध
60
SHARES
ShareTweet


संसार पोष्ट
कपिलवस्तु, १० साउन । कपिलवस्तुको मायादेवी गाउँपालिका वडा नम्बर–१ चाकरचौडामा स्कुल बसबाट नक्कली नोट र लागूऔषध बरामद गरिएको छ ।
पिपराबाट चाकरचौडातर्फ आउँदै गरेको लु १ क १५५४ नम्बरको पिस ग्लोबल इङ्गलिस बोर्डिङ स्कुलको बसको टुल बक्समा लुकाई राखेको नक्कली जस्तो देखिने ५ सय दरका ८८ थान नोट र १० पुरिया खैरो हिरोइन बरामद गरिएको हो । जिल्ला प्रहरी कार्यालयका अनुसार गाडी चालक मायादेवी गाउँपालिका वडा नम्बर ८ बस्ने २६ वर्षीय देउकी नन्दन कसौधनलाई नियन्त्रणमा लिइएको छ
। विशेष सुराकीका आधारमा बसलाई नियन्त्रणमा लिई नोट, लागुऔषध र वस चालकलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।

≪ Previous Post

पाका पुस्तालाई समय विताउन सहज हुने गरि बुटवलका १९वटै वडामा ज्येष्ठ नागरिक मिलन केन्द्र

Next Post ≫

प्रदेश ५ लोकसेवा आयोगको अध्यक्षमा भट्टराई सिफारिश

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क