Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ पाल्पामा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

पाल्पामा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु

संसारपोस्ट संवाददाता · ९ श्रावण २०७६ · 0
पाल्पामा मोटरसाईकल दुर्घटना हुँदा चालकको मृत्यु
60
SHARES
ShareTweet


संसार पोष्ट
पाल्पा, ९ साउन । पाल्पा जिल्लाको तिनाउ गाउँपालिका ३ श्रीडाँडा ढुङ्गाखानी नजिकै मोटर साईकल दुर्घटना हुंदा एक जनाको ज्यान गएको छ । विहिबार खानीबाट श्रीडाडाँ तर्फ जाँदै गरेको लु ४५ प ७८१२ नम्वरको मोटसाईकल अनियन्त्रित भई दुर्घटना हुंदा मोटरसाईकल चालक तिनाउ गाउँपालिका ३ का ३१ वर्षीय बुद्धबहादुर दर्लामीको मृत्यु भएको प्रहरीले जनाएको छ । खानीबाट घर जाँदै गर्दा दर्लामी दुर्घटानामा पर्नुभएको हो । दुर्घटनामा घाईते भएका दर्लामीको लुम्बिनी अञ्चल अस्पताल बुटवलमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।

≪ Previous Post

गुल्मी पहिरोमा परी हराएका चारै जनाको शव फेला पर्यो

Next Post ≫

सर्ने रोग लागेकाको सङ्ख्या बढ्दो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क