Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रुपन्देही सियारीकी ७२ वर्षीया बृद्धा बेपत्ता
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देही सियारीकी ७२ वर्षीया बृद्धा बेपत्ता

संसारपोस्ट संवाददाता · २८ पुष २०७७ · 0
रुपन्देही सियारीकी ७२ वर्षीया बृद्धा बेपत्ता
60
SHARES
ShareTweet

बुटवल २८ पौष । रूपन्देहीको सियारी गाउँपालिका –५ बन्घुसरीबाट यही पुस २० गतेदेखि हराउनु भएकी ७२ वर्षीया वृद्धा लक्ष्मी सुवेदीको परिवारले उहांको खोजी गरिदिन सबैसँग अनुरोध गरेको छ । धेरैकुरा बिर्सने समस्याका कारण बाटो बिराएर अन्यत्र जहाँ पुग्नु भएको भएपनि आफूहरूलाई खबर गरिदिन उहाँको परिवारले आग्रह गरेको छ ।
मीठो बोल्ने, आफ्ना छोराहरूको नाम, घर बन्घुसरी एवम् छपिया बताउन सक्ने र चिया पिउन रूचाउने लक्ष्मी सात दिनदेखि धेरै ठाउँमा खोजी गर्दासमेत नभेटिएको भन्दै परिवारले दुःखेसो गरेको छ । साथै, आमासँग भेट गराइदिनेलाई दश हजार रूपियाँ पुरस्कार समेत दिने छोरा मञ्जिल सुवेदीले बताउनु भएको छ ।
२० गते घरबाट निस्कँदा कालो–पहेंलो लुंगी, हल्का रातो सल, स्विटर, कालो ऊनको टोपी र निलो चप्पल लगाउनुभएकी उहाँलाई २२ गतेतिर हरैया क्षेत्रका बासिन्दाले देखेको बताएपनि भेटाउन नसकिएको भन्दै वृद्धा आमाको उद्दार तथा कल्याणका लागि नजिकैको प्रहरी, सञ्चारमाध्यम वा आफ्नो मोबाइल ९८५७० ३९९९२ मा खबर गरि सघाउ पु¥याइदिन सुवेदीले अनुरोध गर्नुभएको छ ।

≪ Previous Post

नगरस्तरीय भलिबलको उपाधि कुंवरवर्ती र नवज्योतिलाई

Next Post ≫

सर्वोच्चले जे व्याख्या गर्छ त्यसलाई सबैले स्वीकार्नुपर्छ : कांग्रेस नेता भण्डारी भण्डारी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क