Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ राजावादीहरुको रुपन्देहीमा बृहत प्रदर्शन,
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

राजावादीहरुको रुपन्देहीमा बृहत प्रदर्शन,

संसारपोस्ट संवाददाता · २६ मंसिर २०७७ · 0
राजावादीहरुको रुपन्देहीमा बृहत प्रदर्शन,
40
SHARES
ShareTweet

बुटवल,२६ मंसिर ।
राज संस्था र हिन्दु राष्ट्र पुनस्र्थापनाको माग गर्दै राजावादीहरुले शुक्रबार रुपन्देहीमा पनि प्रदर्शन गरेका छन् ।
रुपन्देहीको तिलोत्तमा नगरपालिका स्थित भलवारीबाट सुरु भएको मोटरसाइकल र्याली भैरहवाको बुद्ध चोकमा पुगेर कोण सभामा परिणत भएको थियो ।
हजारौं राजावादीहरुको सहभागिता रहेको प्रदर्शनमा गणतन्त्र र संघीयताको खारेजी र संबैधानीक राजतन्त्र तथा हिन्दु राष्ट्र पुनस्र्थापना गर लगायतका नारा लगाएका थिए ।
कार्यक्रममा कार्यक्रम संयोजक बिपिन मल्लीक, नारायण अर्याल लगायतले बोल्दै विदेशी शक्तिको आडमा दलहरुले मुलुकलाई धर्म निरपेक्षता र राजसंस्थालाई पाखा लगाएको बताउदै राष्ट्रिय एकता र मुलुकको राष्ट्रियताका लागि राजसंस्था पुनस्र्थापना गर्नुपर्ने बताउनु भयो ।

≪ Previous Post

शाइन रेसुङ्गाको ७१ औं शाखा कपिलवस्तुको गोरुसिंगेमा

Next Post ≫

मंसिर २९ मा सरकारको सर्वसत्तावाद विरुद्ध काँग्रेसको प्रदर्शन : सभापति देउवाले मकवानपुर र पौडेलले काठमाण्डौमा सम्वोधन गर्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क