Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ शाइन रेसुङ्गाको ७१ औं शाखा कपिलवस्तुको गोरुसिंगेमा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

शाइन रेसुङ्गाको ७१ औं शाखा कपिलवस्तुको गोरुसिंगेमा

संसारपोस्ट संवाददाता · २५ मंसिर २०७७ · 0
शाइन रेसुङ्गाको ७१ औं शाखा कपिलवस्तुको गोरुसिंगेमा
70
SHARES
ShareTweet

बुटवल,२५ मंसिर । शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले कपिलवस्तुको गोरुसिंगेमा शाखा कार्यालय सञ्चालनमा ल्याएको छ । राष्ट्रिय स्तरको विकास बैंकमा स्तरोन्नति भएसंगै बैंकले शाखा सञ्जाल विस्तार गर्ने क्रममा जिल्लाको बुद्धभूमि नगरपालिका वडा नंं. २ गोरुसिंगे बजारमा बिहीबारदेखि शाखा कार्यालय सञ्चालनमा ल्याएको हो । बैंकको यो ७१ औं शाखा हो ।
शाखा कार्यालयको बुद्धभूमि नगरपालिकाका प्रमुख केशवप्रसाद श्रेष्ठले उद्घाटन गर्नुभयो । सो अवसरमा नगर प्रमुख श्रेष्ठले शाइन रेसुङ्गा लुम्बिनी प्रदेशकै एक मात्र राष्ट्रियस्तरको विकास बैंक भएको र गोरुसिंगेमा नयां शाखा स्थापनाले नगरवासीहरु लाभान्वित हुने बताउनुभयो । शाखा कार्यालय उद्घाटन कार्यक्रममा बैंकका वरिष्ठ प्रबन्धक लालमणि पन्थी र गोरुसिंगे शाखा प्रमुख सन्तोष घिमिरेले शाखा कार्यालयबाट कृषि, ब्यापार, उद्योग र सेवा क्षेत्रमा सहुलियत दरमा कर्जा प्रवाहका साथै निक्षेपमा आकर्षक ब्याजदर तथा लकर र मोबाइल बैकिङ सुविधा रहेकाले लाभ लिन नगरवासीलाई आग्रह गर्नुभयो । कपिलवस्तुको चार नम्वर जितपुर र चन्द्रौटामा पनि शाइन रेसुङ्गा बैंकका शाखा कार्यालय रहेका छन् ।

≪ Previous Post

मानव अधिकार प्रवद्र्धनको लागि बुटवलमा दीप प्रज्वलन

Next Post ≫

राजावादीहरुको रुपन्देहीमा बृहत प्रदर्शन,

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क