Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ मानव अधिकार प्रवद्र्धनको लागि बुटवलमा दीप प्रज्वलन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मानव अधिकार प्रवद्र्धनको लागि बुटवलमा दीप प्रज्वलन

संसारपोस्ट संवाददाता · २५ मंसिर २०७७ · 0
मानव अधिकार प्रवद्र्धनको लागि बुटवलमा दीप प्रज्वलन
70
SHARES
ShareTweet

बुटवल, २५ मंसिर । अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा एम्नेष्टि इन्टरनेशनल नेपालले बुटवलमा दीप प्रज्वलन गरेको छ । एम्नेष्टि इन्टरनेशनल नेपाल समूह १२ बुटवल र प्रस्तावित बुटवल महिला समूहले संयुक्त रुपमा बुटवलको अस्पताल लाईन स्थित पुष्पलाल पार्कमा दीप प्रज्वलन गरेका हुन् ।
अन्तर्राष्ट्रिय मानव अधिकार दिवस र लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानको सन्दर्भ पारेर मानव अधिकार प्रवद्र्धनको लागि दीप प्रज्वलन गरिएको एम्नेष्टि इन्टरनेशनल नेपाल समूह १२ बुटवलका सहसंयोजक कबिन्द्र नेपालले जानकारी दिनुभयो । आज साँझ गरिएको दीप प्रज्वलनमा दुबै समूहका पदाधिकारी, सदस्य तथा सुभेच्छुक मानव अधिकार संवाहकहरुको सहभागिता रहेको थियो ।
सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणा पत्र पारित गरेको ऐतिहासिक दिन डिसेम्बर १० मा हरेक वर्ष अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउँदै आईएको छ । मानवको जन्मदेखि मृत्यु पर्यन्तसम्म सम्मानित जीवन बाँच्नको लागि चाहिने आश्यकताहरु मानवअिधकार भित्र पर्दछन् । यसैको प्रवद्र्धनको लागि एम्नेष्टिले वकालत गर्दै आएको छ ।

≪ Previous Post

अतिवादका कारण मुलुकहरु द्वन्द्वमा फसे : परराष्ट्रमन्त्री ज्ञवाली

Next Post ≫

शाइन रेसुङ्गाको ७१ औं शाखा कपिलवस्तुको गोरुसिंगेमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क