Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ डा केसीद्धारा जन्मदिनमा चेपाङ बालबालिकालाई आर्थिक सहयोग
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

डा केसीद्धारा जन्मदिनमा चेपाङ बालबालिकालाई आर्थिक सहयोग

संसारपोस्ट संवाददाता · २४ मंसिर २०७७ · 0
डा केसीद्धारा जन्मदिनमा चेपाङ बालबालिकालाई आर्थिक सहयोग
70
SHARES
ShareTweet

बुटवल, २४ मंसिर
रुपन्देहीका वरिष्ठ न्युरोसर्जन डा.केआईसिह केसीले जन्मदिन पारेर चितवन गामबेसीको चेपाङ बस्ती संरक्षण केन्द्रका बालबालिकालाई नगद प्रदान गर्नु भएको छ ।
डा. केसीले चेपाङ बस्ती संरक्षण केन्द्रका बालबालिकालाई नगद २० हजार रुपैया सहयोग प्रदान गर्नु भएको हो ।
जन्मदिन पारेर सामाजिक कार्यमा थोरै भएपनि योगदान दिने उद्देश्यले यस्तो अभियानको थालनी गरेको डा. केसीले बताउनु भयो ।
आफन्त डाकेर भिडभाड गरि भोज गर्नुमा खर्च हुने रकम सहयोग गर्ने परिपार्टी विकास गर्नुपर्ने उहाँले बताउनु भयो ।
सधै अरुलाई भन्नुभन्दा पनि समाज परिवर्तन आफैबाट शुरुवात गर्नुपर्ने उहाँको धारणा रहेको छ ।
डा.केसीले बुधबार चेपाङ बस्ती संरक्षण केन्द्रका सल्लाहकार दीपेन्द्र बडुवाललाई चेक हस्तान्तरण गर्नु भएको हो । गामबेसीको चेपाङ बस्ती संरक्षण केन्द्रमा सय जना बढि अनाथ बालबालिकाहरु आश्रित छन । स्थायी श्रोत नहुदा समस्यामा रहेका बालबालिकाहरुलाई देशभरबाट सहयोग जुट्दै आएको छ । बुधवार नै डा. केसीले जन्म दिनको उपलक्ष्यमा रक्तदान समेत गर्नु भएको छ ।

≪ Previous Post

दुई ट्रक गोरुसहित अवैध कार्यमा संलग्न ७ जना रुपन्देहीमा पक्राउ

Next Post ≫

दोष दिएर मात्रै भ्रष्टाचार नियन्त्रण हुदैन ःसभामुख घर्ती

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क