Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ कस्तुरीको बिना सहित रुपन्देहीको देवदहबाट ३ जना पक्राउ
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कस्तुरीको बिना सहित रुपन्देहीको देवदहबाट ३ जना पक्राउ

संसारपोस्ट संवाददाता · २३ मंसिर २०७७ · 0
कस्तुरीको बिना सहित रुपन्देहीको देवदहबाट ३ जना पक्राउ
80
SHARES
ShareTweet

बुटवल, २३ मंसिर । कस्तुरीको बिना सहित रुपन्देहीको देवदह नगरपालिकाबाट ३ जना पक्राउ परेका छन् ।
पक्राउ पर्नेमा रुपन्देहीको बुटवल उपमहानगरपालिका १० बस्ने २९ बर्षिय दिपक बिक, अर्घाखाँची जिल्ला छत्रदेव गाउँपालिका वडा नं २ का ३२ बर्षिय सुकुरद्दिन मिया र बागलुङ नगरपालिका ६, बागलुङका ३८ बर्षिय रमेश बिक रहेका छन् ।
उनीहरुलाई रुपन्देहीको देवदह नगरपालिका वडा नं १० भलुही स्थित टेक बहादुर बिकको घरबाट ६१.४४ ग्राम कस्तुरीको बिना सहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । घटनाको बिषयमा थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

बुटवलको मिलनचोकमा गोली चल्दा एक तस्कर घाइते, गैडाको खाग सहित २ जना पक्राउ

Next Post ≫

चिकित्सकको लापरबाहीले सुत्केरीको मृत्यु भएको भन्दै आफन्तद्धारा रुपन्देहीको देवदह मेडिकल कलेजमा प्रदर्शन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क