Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुटवलमा भएको अन्तरक्रियाः स्थानीयतह जवाफदेही भएनन्
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलमा भएको अन्तरक्रियाः स्थानीयतह जवाफदेही भएनन्

संसारपोस्ट संवाददाता · १८ मंसिर २०७७ · 0
बुटवलमा भएको अन्तरक्रियाः स्थानीयतह जवाफदेही भएनन्
60
SHARES
ShareTweet

बुटवल १८ मंसिर
मुलुक नयाँ संरचनामा रुपान्तरण भएतापनि नीजी क्षेत्रसँगको सहकार्यमा स्थानीय सरकार जवाफदेही बन्न नसकेको गुनासो सरोकारवालाले औल्यायका छन् । नयाँ संरचना अनुसार स्थानीय सरकार अधिकार सम्पन्न हुँदा नीजीसँगको सहकार्यमा चुकेको र नीजीसँगको सहकार्य गर्ने नखोजेको उनीहरुले टिप्पणि गरेका छन ।
सुत्र सलुशन र चाँदनी नेपालले बिहीबार बुटवलमा गरेको स्थानीय विकासमा नीजी क्षेत्रको सहभागिता विषयक सञ्चारकर्मीसँगको छलफलमा स्थानीय सरकारले नै नीजी क्षेत्रसँगको सहकार्य गर्न नचाहेको टिप्पणि गरेका थिए । सुत्र सलुशनका कार्यकारी निर्देशक राजु शर्माको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल पत्रकार महासंघ रुपन्देही अध्यक्ष यानेन्द्र जिसिले स्थानीय सरकारले सुचना लुकाउने परिपार्टीको अन्त्य गर्नु पर्ने सुझाव दिनुभयो । उहाँले नीजी क्षेत्रसँगको सहकार्यमा स्थानीय सरकारले धेरै विकास निर्माणका कामहरु सम्पन्न गर्न सक्ने भएता पनि नीजी संघसंस्थासँग सहकार्यनै गर्न नचाहेको गुनासो गर्नुभयो । कार्यक्रममा पत्रकार यमलाल भुसाल, टिआर शर्मा, एनवी कण्डेल, सुदिप भण्डारी, झविन्द्र देवकोटा लगायतले स्थानीय तहले विचारका आधारमा केही नीजी क्षेत्रलाई मात्र सहभागिता गराउने, पारदर्शी र सुशासनमा प्रश्न उठेको टिप्पणि गर्नुभयो । चाँदनी नेपालका अध्यक्ष भवानी प्रसाद पाण्डेको संचालनमा भएको कार्यक्रममा रुपन्देहीका अनलाईन, छापा र विद्युतिय संचारमाध्यममा आवद्ध संचारकर्मीको सहभागिता रहेको थियो ।

≪ Previous Post

बुटवलको दानव नदी कोरिडोरमा विवाद, बैकल्पीक व्यवस्था विना कोरिडोर निर्माण गर्न नदिने भन्दै ज्ञापनपत्र

Next Post ≫

सशस्त्र प्रहरी सहायक हवल्दार गुरुङ ३५ हजार घुष रकम सहितअख्तियारको कब्जामा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क