Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सशस्त्र प्रहरी सहायक हवल्दार गुरुङ ३५ हजार घुष रकम सहितअख्तियारको कब्जामा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सशस्त्र प्रहरी सहायक हवल्दार गुरुङ ३५ हजार घुष रकम सहितअख्तियारको कब्जामा

संसारपोस्ट संवाददाता · १९ मंसिर २०७७ · 0
सशस्त्र प्रहरी सहायक हवल्दार गुरुङ ३५ हजार घुष रकम सहितअख्तियारको कब्जामा
110
SHARES
ShareTweet

बुटवल १९ मंसिर
सशस्त्र प्रहरी बल, बोर्डर आउट पोष्ट कृष्णनगरका सशस्त्र प्रहरी सहायक हवल्दार लिल बहादुर गुरुङलाई अख्तियारले रंगेहात पक्राउ गरेको छ ।
सहायक हवल्दार गुरुङले घरायसी सामान ओसारपसारमा सहजिकरण गरिदिए बापत सेवाग्राहीसँग ३५ हजार रुपैयां घुसलिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।
विशेष सूचनाको आधारमा अख्तियारको खटिएको टोलीले आरोपितलाई सेवाग्राहीबाट घूस रकम सहित शुक्रवार पौने १ वजे पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय, बुटवलका सूचना अधिकारी शुरेस भुसालले बताउनु भयो ।
कपिलवस्तु, कृष्णनगर नगरपालिका वडा नं.२ गोलघर स्थित मिलन रेष्टुरेन्ट एण्ड दुर्गा गेष्ट हाउसबाट गुरुङलाई नियन्त्रणमा लिई अनुसन्धान भइरहेको अख्तियारले जनाएको छ ।

≪ Previous Post

बुटवलमा भएको अन्तरक्रियाः स्थानीयतह जवाफदेही भएनन्

Next Post ≫

रुपन्देहीको विभिन्न स्थानमा एकै दिन ३ जना पुरुषको सव भेटियो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क