Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ बुटवलको व्यस्त सडकमा लरीले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक बुटवल ८ का शर्माको निधन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवलको व्यस्त सडकमा लरीले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक बुटवल ८ का शर्माको निधन

संसारपोस्ट संवाददाता · १७ मंसिर २०७७ · 0
बुटवलको व्यस्त सडकमा लरीले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक बुटवल ८ का शर्माको निधन
140
SHARES
ShareTweet

बुटवल १७ मंसिर
बुटवलको अस्पताल लाईनमा बुधवार विहान पौने १२ वजे लरीले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक बुटवल ८ का वर्ष ४९ को भरत शर्माको निधन भएको छ । ना ७ ख १३३९ नम्बरको लरीले लु ४९प २५२ नम्बरको स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक शर्मा घाईते हुनु भएको थियो ।
घाईते शर्मालाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल पुराउदाँ वितिकै निधन भएको ईलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायव उपरिक्षक प्रतित राठौरले बताउनु भयो । लरीलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।बुटवलको पाल्पा रोडवाट चौराहातर्फ जादै गरेको स्कुटरलाई सोही दिशातर्फ जादै गरेको लरीले अस्पताल लाईनमा ठक्कर दिएको हो ।

≪ Previous Post

नवलपुरमा स्कूल बसको ठक्करबाट एक जनाको निधन

Next Post ≫

बुटवलमा विजनेश ग्रोथको लागि विजनेश ईन्कुवेशन , उद्यमशिलता बिकासमा योगदान पुग्ने विश्वास

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क