Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नवलपुरमा स्कूल बसको ठक्करबाट एक जनाको निधन
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपुरमा स्कूल बसको ठक्करबाट एक जनाको निधन

संसारपोस्ट संवाददाता · १६ मंसिर २०७७ · 0
नवलपुरमा स्कूल बसको ठक्करबाट एक जनाको निधन
70
SHARES
ShareTweet

रामकुमार श्रेष्ठ
नवलपरासी, १६ मंसिर । पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–९ मा थुम्की देवी ब्राइट फ्युचर इङ्गलिस बोर्डिङ्ग स्कूल बसको ठक्करबाट गम्भीर घाइते भएका ३ जना मध्ये एक जनाको निधन भएको छ ।
मंगलबार विहान मध्यविन्दु नगरपालिका–९ बसन्तपुरको भित्री सडकखण्डमा ग १ क २४८३ नम्बरको स्कूल बसले विपरित दिशाबाट आउँदै गरेको लु २० प २४३७ नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा ३ जना गम्भीर घाइते भएका थिए । घाइते मध्ये मध्यविन्दु नगरपालिका–१३ निवासी ३५ बर्षीय सन्तबहादुर कुमालको निधन भएको हो ।
उनको उपचारको क्रममा भरतपुर अस्पताल चितवनमा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी निरीक्षक मधु सिंहले बताउनु भयो । दुर्घटनामा परी मध्यविन्दु–१३ निवासी मनु विक, २६ बर्षीय तुलबहादुर खाम्चा गम्भीर घाइते भएका छन् । उनीहरुको भरतपुर पुरानो मेडिकल कलेजमा उपचार भईरहेको छ ।
ठक्कर दिने बस प्रहरी चौकी चोरमाराको नियन्त्रणमा रहे पनि चालक भने फरार रहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

सरकार नीजि क्षेत्रसंग सहकार्य गर्न तयार ः अर्थमन्त्री पौडेल

Next Post ≫

बुटवलको व्यस्त सडकमा लरीले स्कुटरलाई ठक्कर दिदा स्कुटर चालक बुटवल ८ का शर्माको निधन

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क