Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ कल्याणकारीको साधारण सभा ःसहकारी शेयर सदस्य मैत्री हुनु पर्नेमा जोड
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

कल्याणकारीको साधारण सभा ःसहकारी शेयर सदस्य मैत्री हुनु पर्नेमा जोड

संसारपोस्ट संवाददाता · २२ कार्तिक २०७७ · 0
कल्याणकारीको साधारण सभा ःसहकारी शेयर सदस्य मैत्री हुनु पर्नेमा जोड
100
SHARES
ShareTweet

बुटवल २२ कार्तिक
कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडको २० औ वार्षिक साधारण सभा शनिवार सम्पन्न भएको छ । साधारण सभामा वोल्नेहरुले सहकारी संस्थाहरु शेयरसदस्य मैत्री हुनु पर्नेमा जोड दिएका छन ।
सहकारीको मुल मर्म भनेकै शेयर सदस्यहरुलाई आर्थिक लाभ दिन र समस्या परेको समयमा सजिलै रकम उपलब्ध गराउन सक्नु पर्नेमा वत्ताहरु कथटन रहेको थियो ।
कार्यक्रममा जिल्ला सहकारी संघ रुपन्देहीका उपाध्यक्ष तथा कल्याणकारी बहुउद्देश्यीय सहकारी संस्थाका निर्वतमान अध्यक्ष डोल प्रसाद अर्यालले एक व्यक्ति एक सहकारीलाई अनिवार्य व्यवहारमा पालना गर्न आग्रह गर्नु भयो ।
उहाँले एक स्थानिय तहमा समान प्रकृतिको एक भन्दा बढी सहकारीमा शेयरसदस्य नहुन र भएको भए त्यसलाई व्यवस्थापन गठर्न माग गर्नु भयो । उपाध्यक्ष अर्यालले सहकारी संस्थाहरुले सामाजिक उत्तरदाईत्यलाई पनि ध्यानमा राखी वार्षिक कार्यक्रममा समेटन पर्नेमा जोड दिनु भयो ।
साधारणमा ७० वर्ष पुराभएका संस्थाका शेयर सदस्य कुल ध्वज लामा ,कृष्ण बहादुर रानामगर, वर्ण बहादुर राना र नारायण प्रसाद भण्डारीलाइ पेन्सन वार्फतको जनही नगद ६ हजार प्रदान गरियो भने सहकारीका जेष्ठ शेयर सदस्य पदम बहादुर पाण्डे र लिला देवि अर्याललाई दोसल्ला ओढाएर सम्मान गरिएको थियो ।
साधारण सभाले अध्यक्ष लक्ष्मण आचार्य क्षेत्रीले प्रस्तुत गर्नु भएको वार्षिक प्रतिवेदन, कोषाध्यक्ष टंक कुमार खडकाले प्रस्तुत गर्नु भएको आर्थिक वर्ष २०७७ ।०७८ को अनुमानित वार्षिक वजेट,र सहकारीको नियमावली संशोधन सम्बन्धमा उपाध्यक्ष डोल राज पाण्डेले प्रस्तुत गर्नु भएको प्रतिवेदन पारित गरेको सचिव कृष्ण प्रसाद ज्ञवालीले बताउनु भयो ।
साधारण सभामा बालुराम गिरीले लेखा समितिको प्रतिवेदन, देउ प्रसाद पुनले मुल्याङकन तथा अनुगमन उप समितिको प्रतिवेदन, र यज्ञ प्रसाद पंगेनीले शिक्षा उप समितिको प्रतिवदन प्रस्तुत गर्नु भएको सहकारीका व्यवस्थापक लालकाजी राजभण्डारीले बताउनु भयो । साधारण सभामा संस्थाका सल्लाहकार नवराज श्रेष्ठ शेयर सदस्य हरि प्रसाद रेग्मीले सहकारीलाई सिस्टममा संचालन गरियो भने शेयर सदस्यहरुको लगानी सुरक्षित हुने धारणा राख्नु भएको थियो ।

≪ Previous Post

शँकरनगर खानेपानीमा नव निर्वाचित कार्यसमितिको पदस्थापन

Next Post ≫

महिला हिंसा र बलत्कार बिरुद्ध सैनामैनामा मौन जुलुस

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क