Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ नवलपरासीमा नदी दोहन गर्ने १७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपरासीमा नदी दोहन गर्ने १७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

संसारपोस्ट संवाददाता · १६ आश्विन २०७७ · 0
नवलपरासीमा नदी दोहन गर्ने १७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा
90
SHARES
ShareTweet

नवलपरासी, १६ असोज । पूर्वी नवलपरासीमा अवैध रुपमा नदीजन्य वस्तुको दोहन गर्ने १७ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको छ ।
विनयी त्रिवेणी गाउँपालिका २ स्थित विनयी खोलाबाट अवैध रुपमा नदीजन्य वस्तु उत्खनन गरिरहेको अवस्थामा विहीबार इलाका प्रहरी कार्यालय दुम्किबासको टोलीले १७ वटा ट्याक्टर नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणका अनुसार ना ७ त ७७१, लु ४ त ३४१६, लु ४ त ५२५६, लु ४ त २२३८, लु ३ त ८५७६, लु ३ त ६३, लु ४ त १८५५, ना ६ त ९०५८, ना ६ त २५२५, लु ४ त २७२६ नम्बर मेटिएका ३ वटा, एउटा अनटेष्ट र ट्रली मात्रै भएका ३ वटा ट्रली गरी १७ वटा ट्याक्टर प्रहरीले नियन्त्रणमा लिएको हो ।
पछिल्लो सयम नवलपुरका खोला तथा नदीहरुमा नदीजन्य वस्तुको ठेक्का लाग्न नसकेका कारण नवलपुरमा नदी तथा नदीजन्य वस्तुको चोरी निकासी व्यापक बढेको छ ।

≪ Previous Post

नवलपरासीमा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु

Next Post ≫

प्रदेश ५ को राजधानी दाङको भालुवाङ र प्रदेशको नाम लुम्बिनी राख्ने गरि प्रदेश सभामा पेस, नेपाली काँग्रेसको विरोध

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क