Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ नवलपरासीमा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

नवलपरासीमा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु

संसारपोस्ट संवाददाता · १६ आश्विन २०७७ · 0
नवलपरासीमा ट्याक्टर दुर्घटनामा १ जनाको मृत्यु
60
SHARES
ShareTweet

कावासोती, १६ असोज । पूर्वी नवलपरासीको देवचुली नगरपालिका ६ मुण्डे स्थित भित्री सडक खण्डमा लु २ त ५४०६ नम्बरको ट्याक्टर आफै अनियन्त्रित भई दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने दुई जना गम्भीर घाइते भएका छन् ।
दलदलेबाट धौवादीतर्फ जाँदै गरेको ट्याक्टर विहीबार दुर्घटना हुँदा देवचुली नगरपालिका ९ निवासी २८ बर्षीय किरण गुरुङको निधन भएको हो । दुर्घटनामा परी गम्भीर घाइते गुरुङको उपचारको क्रममा मध्यविन्दु जिल्ला अस्पताल डण्डामा निधन भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायव उपरीक्षक मोहनबहादुर खाँणले जानकारी गराउनु भयो ।
ट्याक्टर सडकबाट अन्दाजी २० फिट तल खेतमा खसेको थियो । दुर्घटनामा परी ट्याक्टरमा सवार देवचुली ९ निवासी १८ बर्षीय विक्रम तामाङ र सोही ठाउँका ५३ बर्षीय धनबहादुर तामाङ गम्भीर घाइते भएका छन् ।
घाइतेहरुको देवचुली अस्पताल दलदलेमा सामान्य उपचार पछि चितवनको भरतपुर स्थित पुरानो मेडिकल कलेजमा उपचार भईरहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

रुद्रपुर धमिनाताल सामुदायिक बन साधारण सभा : बनको बिकास र संरक्षण उभोक्ताहरुको सचेतनाबाट मात्र

Next Post ≫

नवलपरासीमा नदी दोहन गर्ने १७ वटा ट्याक्टर प्रहरी नियन्त्रणमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क