Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ रुपन्देहीमा ८२ र नवलपुरमा १८ जना नयाँ कोरोना संक्रमित थपिए
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीमा ८२ र नवलपुरमा १८ जना नयाँ कोरोना संक्रमित थपिए

संसारपोस्ट संवाददाता · ८ आश्विन २०७७ · 0
रुपन्देहीमा ८२ र नवलपुरमा १८ जना नयाँ कोरोना संक्रमित थपिए
100
SHARES
ShareTweet

बुटवल, ८ असोज । रुपन्देहीमा ८२ जना नयाँ कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार पछिल्लो २४ घण्टामा रुपन्देहीमा २३ महिला र ५९ पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।
स्वास्थ्य कार्यालय रुपन्देहीका अनुसार बिहीबार बुटवल उपमहानगरपालिकाका ११ महिला र ३१ पुरुष गरी ४२ जना, तिलोत्तमा नगरपालिकाका ६ महिला र १३ पुरुष गरी १९ जना, सिद्धार्थनगर नगरपालिकाका ३ महिला र ६ पुरुष गरी ९ जना, सैनामैना नगरपालिकाका २ महिला र ३ पुरुष गरी ५ जना, रोहिणी गाउँपालिकाका ३ पुरुष, देवदह नगरपालिकाका १ महिला र १ पुरुष गरी २ जना, र ओमसतिया गाउँपालिकाका २ जना नयाँ संक्रमित थपिएका छन् ।
योसँगै रुपन्देहीमा कुल संक्रमितको संख्या २२ सय ८२ पुगेको छ । जिल्लामा २१ जना कोरोना संक्रमितको मृत्यु भएको छ भने १५ सय ३१ जना कोरोना मुक्त भएर घर फर्केका छन् ।
यस्तै पूर्वी नवलपरासीमा बिहीबार १८ जना नयाँ संक्रमित थपिएका छन् । यो सहित नवलपुरमा संक्रमितको संख्या ८२६ पुगेको छ ।
विहीबार नवलपुरमा भरतपुरको चितवन मेडिकल कलेजबाट ८ जना, क्यान्सर अस्पतालबाट १ जना र पोखराबाट ९ गरी १८ जनाको पिसिआर रिपोर्ट पोजेटिभ आएको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरका प्रमुख केशव चापागाईले जानकारी गराउनु भयो । विहीबार थपिएका १८ जना मध्ये गैडाकोटका ८ जना, देवचुलीका १ र कावासोतीका ९ रहेका छन् ।
नवलपुरमा अहिलेसम्म कोरोनाका कारण ६ जनाको निधन भएको छ भने विहीबार निको भएका ८३ जना सहित ५ सय ४४ जनाले कोरोना जितेका छन् । नवलपुरमा विहीबार थपिएका नयाँ संक्रमित १८ जना सहित २ सय ७६ जना सक्रिय संक्रमित रहेका छन् । ति मध्ये रजहरमा ६५ जना उपचाररत रहेका छन् भने बाँकी होम आइसोलेशन र भरतपुरका विभिन्न अस्पतालमा उपचाररत रहेको जिल्ला स्वास्थ्य कार्यालय नवलपुरले जनाएको छ ।

≪ Previous Post

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट खनाललाई कोरोना संक्रमण

Next Post ≫

नवलपुरमा ८३ जनाले जिते कोरोना

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क