Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट खनाललाई कोरोना संक्रमण
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट खनाललाई कोरोना संक्रमण

संसारपोस्ट संवाददाता · ८ आश्विन २०७७ · 0
लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेण्ट खनाललाई कोरोना संक्रमण
80
SHARES
ShareTweet

बुटवल, ८ असोज । लुम्बिनी प्रादेशिक अस्पताल बुटवलका मेडिकल सुपरिटेन्डेण्ट (मेसु) डा. राजेन्द्र खनाललाई कोरोना भाइरस संक्रमण भएको छ । आफु कोरोना संक्रमित भएको सामाजिक सञ्जाल फेसबुकमार्फत सार्वजनिक गर्नुभएका डा. खनालले आफूलाई ज्वरो आएको र सुख्खा खोकी लागेकोले होम आइसोलेशनमा बसेको जानकारी गराउनुभएको छ ।
आफुसंग सम्पर्कमा रहेकाहरुलाई आफूसँग पछिल्लो ४–५ दिनदेखि सम्पर्कमा रहेकाहरुमा लक्षण देखिए अस्पतालको फिभर क्लिनिकमा आएर निःशुल्क पीसीआर परीक्षण गराउन र लक्षण नभएकाहरु ५–७ दिनको सेल्फ आइसोलेशनमा बसेर सरकारले तोकेका स्वास्थ्य मापदण्ड पूरा गर्न डा. खनालले आग्रह गर्नुभएको छ ।
सुरक्षित स्थानमा बस्न र लक्षण देखिए लुम्बिनी प्रादेशिक अस्पातालको फिवर क्लिनिकमा आएर पिसिआर परीक्षण गराउन आग्रह गर्नुभएको छ ।
अस्पतालमा आम नागरिकको स्वास्थ्य सेवामा खट्दै गर्दा आफुलाई कहांबाट कोरोना भाइरस संक्रमण भयो भन्ने यकिन नभएकाले रनभुल्लमा परेको उल्लेख गर्दै डा. खनालले छिट्टै निको भएर सेवामा फर्किने विश्वास व्यक्त गर्नुभएको छ ।

≪ Previous Post

कैदीबन्दी जैसवालको मृत्युको निष्पक्ष छानबिन गर्न जवाफदेहिता निगरानी समितिको माग

Next Post ≫

रुपन्देहीमा ८२ र नवलपुरमा १८ जना नयाँ कोरोना संक्रमित थपिए

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क