Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ तिनाउ नदीले बुटवलको रानीगञ्जस्थित सुकुम्बासी बस्तीमा १ घर वगायो ४ जोखिममा
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिनाउ नदीले बुटवलको रानीगञ्जस्थित सुकुम्बासी बस्तीमा १ घर वगायो ४ जोखिममा

संसारपोस्ट संवाददाता · ८ आश्विन २०७७ · 0
तिनाउ नदीले बुटवलको रानीगञ्जस्थित सुकुम्बासी बस्तीमा १ घर वगायो ४ जोखिममा
110
SHARES
ShareTweet

बुटवल ८ असौज
लगातारको वर्षासंगै उर्लेको तिनाउ नदीले बुटवल उपमहानगरपालिका १७ रानीगंजमा एक घर बगाएको छ । विहिवार दिउसो सवा २ वजेको समयमा नदीले टिनले छाएको वलकले बनाएको एक तले प्रेम कुमारी खाँम्चाको घर वगाएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सुचना अधिकारी खडक बहादुर खत्रीले बताउनु भयो । नदीले मानविय क्षती भने गरेको छैन । सोही स्थाना अन्य ४ घर पनि जोखिममा रहेको प्रहरीले जनाएको छ । सुकुम्वासी वस्ती रहेको तिनाउ नदी तटिय क्षेत्रमा २० हजार बढी घरपरिवार सकुम्बासीका रुपमा बस्दै आएका छन । नदी बहाव क्षेत्रमानै घर वनाएर सुकुम्बासीका नाममा वस्दै आएकाहरुलाई अहिले नदीको खतरामा रहो छन ।
तिनाउ नदीले खतराको तह नाघे पछि तिनाउ नदीको तटीय क्षेत्र र आसपासमा रहेका नागरिकहरुलाई उच्च सतर्कता अपनाउन बाढी पूर्वानुमान महाशाखाले आग्रह गरेको छ ।
अहिले पनि गुल्मी, पाल्पा लगायत तिनाउ नदीको मुहान क्षेत्रमा निरन्तर बाढी आईरहेको हुँदा खतरा नतरेको पूर्वानुमान शाखाको भनाई छ ।
तिनाउ नदीको बहावले कटान गर्दा रुपन्देहीको रानीगञ्जस्थित सुकुम्बासी बस्ती भतापु्र र देविनगर क्षेत्र जोखिममा परेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।

≪ Previous Post

स्याङजामा पहिरोमा परि एकै परिवारका ९सहित १० जनाको मृत्यु

Next Post ≫

कैदीबन्दी जैसवालको मृत्युको निष्पक्ष छानबिन गर्न जवाफदेहिता निगरानी समितिको माग

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क