Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ बुटवल कोरोना अस्पतालमा दुईजना संक्रमितको मृत्यु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल कोरोना अस्पतालमा दुईजना संक्रमितको मृत्यु

संसारपोस्ट संवाददाता · ८ आश्विन २०७७ · 0
बुटवल कोरोना अस्पतालमा दुईजना संक्रमितको मृत्यु
60
SHARES
ShareTweet

बुटवल, ८ असोज । बुटवल धागो कारखानामा रहेको बुटवल कोरोना विशेष (अस्थायी)अस्पतालमा उपचाररत पश्चिम नवलपरासी र कपिलवस्तुका एक–एक जना संक्रमितको मृत्यु भएको छ । अस्पतालका अनुसार मृतक दुबैजनाको सात दिनदेखि भेन्टिलेटरमा राखेर उपचार भैरहेको थियो ।
कलेजो र मिर्गौलाका दीर्घ रोगी नवलपरासी पश्चिमको रामग्राम नगरपालिका–३ का ४९ वर्षीय पुरुषको बिहीबार बिहान ४ बजे मृत्यु भएको हो । उनी गत भदौ २७ गते अस्पताल भर्ना भएका थिए ।
यस्तै कपिलवस्तुको बुद्धभूमि नगरपालिका–६ का ५० वर्षीय पुरुषको बिहान ७ बजे मृत्यु भएको हो । अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतममका अनुसार उनी मधुमेह र मिर्गौलाका दीर्घ रोगी थिए । उनी असोज १ गते अस्पताल भर्ना भएका थिए ।

≪ Previous Post

विद्युत प्राधिकरणको जिप खोलाले बगायो, चालकको मृत्यु दुईजना बेपत्ता

Next Post ≫

पाल्पाको फोक्सिङकोटमा पहिरो, एकै घरका पाँच सहित ६ जना वेपत्ता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क