Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ मुलुकभर थप एक महिना लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

मुलुकभर थप एक महिना लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस

संसारपोस्ट संवाददाता · ७ आश्विन २०७७ · 0
मुलुकभर थप एक महिना लकडाउन गर्न स्वास्थ्य मन्त्रालयको सिफारिस
90
SHARES
ShareTweet

बुटवल ७ असौज
देशभर सक्रिय कोरोना संक्रमितको संख्या २५ हजारभन्दा बढी भए पुन लकडाउन गर्न स्वास्थ्य मन्त्रालयले सिफारिस गरेको छ । स्वास्थ्य मन्त्रालयको इन्सिडेन्ट कमाण्ड सिस्टमको बुधबार बसेको बैठकले सक्रिय संक्रमित २५ हजार बढी भए लकडाउन गर्नुपर्ने निष्कर्ष निकालेको प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिनु भयो ।
‘कोरोना संक्रमण दर तीव्र सबै सेवा र व्यवसाय एक महिना नखोल्ने गरी मन्त्रालय अन्तर्गत इन्सिडेन्ट कमाण्ड सिस्टमको बैठकले सिफारिस गरेको छ’, गौतमले भन्नु भयो, ‘अवस्था जटिल बन्दै गएकाले यस्तो सिफारिस गरिएको हो।’
हाल देशभर कोरोनाका १७ हजार ४१४ सक्रिय संक्रमित छन्। मन्त्रालयले जनस्वाथ्य मापदण्ड पालना हुन नसक्ने व्यवसाय एक महिना बन्द गर्न पनि सिफारिस गरेको छ ।

≪ Previous Post

कांग्रेसद्धारा वडा कार्यालयमा ज्ञापन पत्र : प्रतिपक्षीदललाई बेवास्ता गरेको आरोप

Next Post ≫

विद्युत प्राधिकरणको जिप खोलाले बगायो, चालकको मृत्यु दुईजना बेपत्ता

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क