Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ भारतद्वारा नेपाललाई कोभिड १९ विरुद्ध लड्न २ हजार भाइल रेमडेसिभिर प्रदान
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

भारतद्वारा नेपाललाई कोभिड १९ विरुद्ध लड्न २ हजार भाइल रेमडेसिभिर प्रदान

संसारपोस्ट संवाददाता · ३० भाद्र २०७७ · 0
भारतद्वारा नेपाललाई कोभिड १९ विरुद्ध लड्न २ हजार भाइल रेमडेसिभिर प्रदान
110
SHARES
ShareTweet

ँबुटवल ३० भदौ
भारतले कोरोना भाइरसविरुद्ध लड्न नेपाललाई २ हजार रेमडेसिभिर औषधि सहयोग गरेको छ ।
उक्त औषधी भारतीय राजदूत विनय मोहन क्वात्राले मंगलवार परराष्ट्रमन्त्री प्रदीप ज्ञवालीलाई हस्तान्तरण गर्नु भएको हो । कोभिड–१९ को विश्वव्यापी महामारीले निम्त्याएको चुनौती सामना गर्न भारत सरकारले नेपाललाई गरिरहेको सहयोग अनुरुप उक्त औषधी हस्तान्तरण गरिएको भारतीय राजदूतावासले जनाएको छ ।
यसअघि १० वैशाखमा प्यारासिटामोल, हाइड्रोक्लोरोक्विन लगायतका अत्यावश्यक औषधी, ४ जेष्ठमा कोभिड–१९ टेष्ट कीट (आरटी–पीसीआर ) र २५ श्रावणमा आईसीयू भेन्टिलेटर जस्ता स्वास्थ्य सामग्री भारतले नेपाललाई सहयोग स्वरुप प्रदान गरेको थियो ।
दूतावासले निकटतम मित्र तथा छिमेकीको हैसियतले यस महामारी विरुद्धको लडाईमा भारत नेपाल सरकार र नेपालीको साथमा रहेको जनाएको छ ।

≪ Previous Post

गौतमबुद्ध सामुदायिक मुटु अस्पतालका ३२ जना कोरोनामुक्त भई नियमित सेवामा

Next Post ≫

चालु शैक्षिकसत्र बैशाखदेखि चैतसम्म

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क