Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ बुटवल कोरोना अस्पतालमा थप दुईजना संक्रमितको मृत्यु
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

बुटवल कोरोना अस्पतालमा थप दुईजना संक्रमितको मृत्यु

संसारपोस्ट संवाददाता · २० भाद्र २०७७ · 0
बुटवल कोरोना अस्पतालमा थप दुईजना संक्रमितको मृत्यु
70
SHARES
ShareTweet

बुटवल, २० भदौ । रुपन्देहीमा कोरोना संक्रमित थप दुईजनाको मृत्यु भएको छ । लुम्बिनी प्रादेशिक अस्पतालले बुटवल धागो कारखानामा सञ्चालन गरेको कोरोना विशेष अस्थायी अस्पतालमा उपचाररत एक महिला र एक पुरुषको मृत्यु भएको हो ।
योसँगै रुपन्देही जिल्लामा कोरोनाबाट मृत्यु हुनेको संख्या १५ पुगेको छ भने बुटवल उपमहानगरपालिकाका ६ जनाको मृत्यु भएको छ ।
अस्पतालका सूचना अधिकारी डा. विष्णु गौतमका अनुसार नवलपरासी प्रतापपुर गाउँपालिका–२ की ३७ वर्षीया महिलाको आज (शनिबार) बिहान ६ बजे र बुटवलउपमहानगरपालिका–११ का ४० वर्षीय पुरुषको शुक्रवारराति ११ बजे मृत्यु भएको हो ।
भदौ १५ गते अस्पताल भर्ना भएका बुटवलका पुरुष र भदौ १७ गते भर्ना भएकी नवलपरासीकी महिलाको भेन्टिलेटरको सहायतामा आइसियूमा उपचार भइरहेको सूचना अधिकारी डा. गौतमले बताउनुभयो ।

≪ Previous Post

बुटवलमा डायलिसिस गराउने सबै विरामीको निःशुल्क पीसीआर परीक्षण

Next Post ≫

रुपन्देहीमा निषेधाज्ञा खुकुलो : ब्यापार–ब्यवसाय बिहान ११ बजेदेखि बेलुका ६ बजेसम्म खुल्ने

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क