Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ भौतिक पूर्वाधार विकास कार्यालय नेपालगंजका प्रमुख अर्याल ५लाख ३० हजार सहित बुटवलबाट पक्राउ
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

भौतिक पूर्वाधार विकास कार्यालय नेपालगंजका प्रमुख अर्याल ५लाख ३० हजार सहित बुटवलबाट पक्राउ

संसारपोस्ट संवाददाता · १४ भाद्र २०७७ · 0
भौतिक पूर्वाधार विकास कार्यालय नेपालगंजका प्रमुख अर्याल ५लाख ३० हजार सहित बुटवलबाट पक्राउ
130
SHARES
ShareTweet

बुटवल १४ भदौ
प्रदेश ५ को भौतिक पूर्वाधार विकास कार्यालय नेपालगंजका कार्यालय प्रमुख डिभिजन सिनियर ईन्जिनियर मनिष कुमार अर्याललाई अख्तियारले पक्राउ गरेको छ । प्रदेश ५ को भौतिक पूर्वाधार मन्त्रालय बुटवलमा कामको सिलसिलामा आएका कार्यालय प्रमुख अर्याललाई अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलको टोलीले नगद ५ लाख ३० हजार रकम सहितआईतवार साझँ पक्राउ गरेको हो । कार्यालय प्रमुख अर्यालले ठेकेदारसंगवाट रकम बुझेको भन्ने सूचनाको आधारमा पक्राउ गर्दा सोत्त नखुलेको उक्त नगद रकम सहित मन्त्रालयवाट पक्राउ गरिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालय बुटवलका प्रमुख डा. भिष्म कुमार भुसालले बताउनु भयो ।

≪ Previous Post

कोरोना संक्रमणबाट बुटवलमा ६७ वर्षिय बृद्धको मृत्यु

Next Post ≫

भदौ २० गतेसम्म रुपन्देहीमा लकडाउन थपियो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क