Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ फिचर ≫ देशभर मनसुन कमजोर बन्दै
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

देशभर मनसुन कमजोर बन्दै

संसारपोस्ट संवाददाता · १ श्रावण २०७६ · 0
देशभर मनसुन कमजोर बन्दै
40
SHARES
ShareTweet


बुटवल, १ साउन । मनसुनी न्यूनचापिय रेखा वर्षा गराउने प्रणाली नेपालको दक्षिणतिर सरेकाले देशभर मनसुन कमजोर बन्दै गएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।
अबको तीन दिनसम्म ठूलो पानी पर्ने सम्भावना नरहेको महाशाखाको अनुमान छ । केही ठाउँमा एकैछिन ठूलो पानी परे पनि अब लगातार ठूलो पानी पर्ने सम्भावना नरहेको मौसमविद्ले जानकारी दिएका छन् ।
बुधबार दिनभर आंशिकदेखि सामान्य बदली भइ केही ठाउँमा वर्षा हुने सम्भावना रहेको महाशाखाले जारी गरेको बुलेटिनमा उल्लेख छ । बिहीबार र शुक्रबार पनि देशभर आशिंकदेखि सामान्य बदली भई केही ठाउँमा मात्र वर्षा हुने सम्भावना रहेको महाशाखाले जनाएको छ ।
गएको साता बिहीबारदेखि सक्रिय भएको मनसुन मंगलबारदेखि कमजोर बन्दै गइरहेको छ । मनसुन सेम्टेम्बरको तेस्रो हप्तासम्म रहने भएकाले कहिले सक्रिय र कहिले कमजोर बन्ने क्रम निरन्तर भइरहन्छ ।

≪ Previous Post

लायन्स युथद्वारा लिडरसिप कन्क्लेभ

Next Post ≫

मुलुकभरका ट्रान्सपोर्ट बन्द मालबाहक ट्रक घर ग्यारेजमा

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क