Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ लायन्स युथद्वारा लिडरसिप कन्क्लेभ
रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण, देशभरका भूमिहीनलाई सम्पत्तिको मालिक बनाउंछौं :अर्थमन्त्री पौडेल

रुपन्देहीको कञ्चनका भूमिहीनलाई लालपूर्जा वितरण,...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन : विपक्षी गठबन्धन बिजयी, एमाले उम्मेदवार पराजित

कान्ति मावि ब्यवस्थापन समिति निर्वाचन...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार राजनीति स्वास्थ्य/शिक्षा · 1 hour ago
१३ लाख बढिको अबैध सामान रुपन्देही प्रहरीको नियन्त्रणमा

१३ लाख बढिको अबैध सामान...

अपराध अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

लायन्स युथद्वारा लिडरसिप कन्क्लेभ

संसारपोस्ट संवाददाता · १ श्रावण २०७६ · 0
लायन्स युथद्वारा लिडरसिप कन्क्लेभ
40
SHARES
ShareTweet


बुटवल, १ साउन । लायन्स क्लव अफ बुटवल युथको आयोजनामा बुटवलको लुम्बिनी बाणिज्य क्याम्पसमा लिडरसिप कन्क्लेभ (सम्मेलन) सम्पन्न भएको छ । कार्यक्रममा मिस नेपाल अर्थ २०१८ प्रिया सिग्देल, युवा उद्यमी मोटिभेटर्स अब्दुस मीया र निगम हुमागाइले युवा नेतृत्व क्षमताका बारेमा सहजिकरण गर्नुभएको थियो । पूर्व देखि पश्चिम यात्रामा निस्किएको टोलीले बुटवलमा तीन सय भन्दा बढी युवा युवती तथा प्राध्यापकहरुमाझ युवा नेतृत्व विकासको बारेमा आफ्ना धारणा राखेको थियो । सो अवसरमा बोल्ने बक्ताहरुले राज्यले युवा जनशक्तिलाइ नेपालमै रोजगार दिनुपर्ने र विदेश पलायन हुनबाट रोक्ने बातावरण बनाउनुपर्ने बताएका आयोजक लायन्स क्लव अफ बुटवल युथका अध्यक्ष दीपक श्रेष्ठले बताउनुभयो । कार्यक्रममा लायन्स क्लब इन्टरनेशनल ३२५ बी २ का पिडिजी महेन्द्र नारायण श्रेष्ठ, क्लबका सचिव बिष्णु काफ्ले, कार्यक्रम संयोजक हरिकृष्ण अधिकारी, बाणिज्य क्याम्पसका प्रमुख ताराप्रसाद उपाध्याय लगायतले आआफ् धारणा राख्नुभएको थियो ।

≪ Previous Post

दाङमा पेट्रोलियम पदार्थ अभाव

Next Post ≫

देशभर मनसुन कमजोर बन्दै

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क