Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रगतको अभाव हुन नदिन नियमित रक्तदाता संघसंग सैनामैना नगरपालिकाले सहकार्य
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रगतको अभाव हुन नदिन नियमित रक्तदाता संघसंग सैनामैना नगरपालिकाले सहकार्य

संसारपोस्ट संवाददाता · १७ श्रावण २०७७ · 0
रगतको अभाव हुन नदिन नियमित रक्तदाता संघसंग सैनामैना नगरपालिकाले सहकार्य
100
SHARES
ShareTweet

साउन १७ बुटवल
रगतको अभाव हुन नदिन बुटवलमा क्रियाशिल नियमित रक्तदाता संघसंग सैनामैना नगरपालिकाले सहकार्य गरि अगाडी बढने भएको छ ।
नियमित रक्तदाता संघसंगले शनिवार आयोजना गरेको रक्तदान कार्यक्रममा वोल्दै सैनामैना नगरपालिकाका मेयर चित्र बहादुर कार्कीले रगतको अभाव हुन नदिनका लागि नगरपालिकाले अभियान चलाउर्ने र आर्थिक सहयोग गर्न तयार रहेको बताउनु भयो ।
मानिसको पुनरजिवनका लागि रक्तदान महत्वपुर्ण कार्य भएकाले नगरपालिका संघसंग हातेमालो गरेर अगाडी बढन तयार रहेको मेयर कार्कीले बताउनु भयो ।
उहाँले नगरपालिका क्षेत्र भित्रका असहाय, जेष्ठ नागरिक र असक्तलाई रगत चढाउन परेमा रक्तसंचार केन्द्रले लिने सेवा शुल्क नगरपालिकाले व्यर्होने गरि कार्ययोजना बनाएर नगरपालिका अगाडी बढने समेत बताउनु भयो ।
नियमित रक्तदाता सरोज शिलवालको मृत्यु पछि सुसुप्त अवस्थामा रहेको नियमित रक्तदाता संघ १३ वर्ष पछि पुन ःसंचालनमा आएसंगै गतमहिना देखि हरेक महिनाको तेस्रो शनिवार नियमित रक्तदान गर्ने गरेको अध्यक्ष दया बहादुर सिलवालले बताउनु भयो ।
संस्था पुनर जिवित भएपछि आयोजित नियमित रक्तदानको दोस्रो महिनाको रक्तदान कार्यक्रममा शनिवार ८५ जनाले रक्तदान गरेको कार्यक्रम संयोजक दिपक अधिकारीले बताउनु भयोे ।
संस्थाका संह संयोजक लेखनाथ भण्डारीले रगतको अभावमा कोही कसैले पनि ज्यान गुमाउन नपरोस भनी संस्थाले हरेक महिना नियमित रुपमा रक्तदान गर्ने गरेको र रगतको अभाव भएमा आकषमिक रुपमा रक्तदान गराएर अभावलाई समाधान गर्ने गरि कार्य योजना बनाएको बताउनु भयो ।
रक्तदान कार्यक्रममा रक्त संचार सेवाकेन्द्रका निरन्जन राज भण्डारीको नेतृत्वको टोलीले प्राविधिक सहयोग गर्नु भएको सचिव महेश खनाल बताउनु भयोे ।

≪ Previous Post

ट्रंक लाइन विलिङ्ग प्रति रुपन्देही उद्योग संघको आपत्ति

Next Post ≫

पक्राउ परेका नेतालाई रिहाइ नगरे कडा प्रतिरोधमा उत्रिने विप्लवको चेतावनी

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क