Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ धर्म/सस्कृति ≫ निर्माण ब्यवसायी शर्मालाई पितृ शोक
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

निर्माण ब्यवसायी शर्मालाई पितृ शोक

संसारपोस्ट संवाददाता · १० असार २०७७ · 0
निर्माण ब्यवसायी शर्मालाई पितृ शोक
50
SHARES
ShareTweet

बुटवल, ९ असार । नेपाली काँंग्रेसका क्रियाशिल सदस्य तथा लुम्बिनी निर्माण ब्यवसायी संघका पूर्व अध्यक्ष रुद्र शर्मा भुसाल तथा नेपाल सांस्कृतिक संघ रुपन्देहीका कोषाध्यक्ष दीपा लामिछानेलाई पितृ शोक परेको छ । भुसालका पिता गौरिश्वर भुसालको ८४ बर्षको उमेरमा मंगलवार राती निधन भएको हो ।
१९९३ असोज १ गते जन्मनु भएका भुसालको बुटवल, वडा नम्वर १५ सेमलार स्थित आफ्नै निवासमा निधन भएको हो । विगत केहि महिना देखि छातीको समस्याबाट ग्रसित भुसालको बुटवलको तिनाउ अस्पतालमा उपचार भइरहेको थियो ।
नेपाली कला संस्कृति संगै धार्मिक संस्कारलाई बचाउन सक्रिय रहनु भएका गौरिश्वर भुसाल सेमलार भजन टोलीको अध्यक्ष समेत हुनुहुन्थ्यो । उहाँले नेपालको मौलिक कला, संस्कृति, धार्मिक संस्कार र बाद्यबादनलाइ बचाउन युवा पुस्तालाई समेत प्रेरित गर्दै आउनु भएको थियो ।
स्वर्गीय भुसालका ३ छोरा र ३ छोरी हुनुहुन्छ । भुसालका दुई छोरा निर्माण ब्यवसायमा र कान्छा छोरा स्थानीय राजनीति तथा समाजसेवामा क्रियाशिल हुनुहुन्छ ।

≪ Previous Post

आज मिति २०७७ आषाढ १० गते बुधवार तदनुसार 24 june 2020

Next Post ≫

शहिद नारायण पोखरेल रामापुर क्याम्पसले पायो क्यूएए

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क