Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ सीमा देखि बस्ती सम्मको बिकासमा प्रदेश सरकार प्रतिवद्ध
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सीमा देखि बस्ती सम्मको बिकासमा प्रदेश सरकार प्रतिवद्ध

संसारपोस्ट संवाददाता · ६ असार २०७७ · 0
सीमा देखि बस्ती सम्मको बिकासमा प्रदेश सरकार प्रतिवद्ध
80
SHARES
ShareTweet


रुपन्दही ६ असार
प्रदेश नं. ५ सरकारले सीमा देखि बस्ती सम्मको विकासलाई मुख्य प्राथामिकतामा राखेको छ ।
भारतीय सीमासंग जोडिएका बस्तीहरुको विकासमा प्रदेश सरकारले आवश्यक बजेट विनियोजन गर्नुका साथै त्यस क्षेत्रमा शिक्षा, स्वास्थ्य र कृषिलाई अगाडी बढाएको प्रदेश नं.५ का प्रदेश सभा सदस्य तथा अर्थ, उद्योग तथा पर्यटन समितिका सभापती दधिराम न्यौपानेले बताउनु भयो ।
रुपन्देहीको रोहिणी गाँउपालिकामा निर्माणाधिन जनता आवाज कार्यक्रम अन्तरगत बनेका भवनहरुको अनुगमनमा सीमा क्षेत्र पुग्नु भएका सभापती न्यौपानेले प्रदेश सरकार सीमा देखि बस्ती सम्मको बिकासमा लागिरहेको सीमा देखि बस्ती सम्मको बिकासमा प्रदेश सरकार लागि परेको बताउनु भयो ।
आर्थिक बर्ष २०७६÷०७७ मा प्रदेश सरकार बाट गरिब, असहाय र विपन्न बर्गका लागि परेको जनता आवास कार्यक्रम अन्तरगतको बजेट बाट रोहिणी गाउँपालिकामा निर्माण भैरहेका भवनहरुको अनुगमन गर्ने क्रममा उहाँले जनताको जिवन स्तर माथि उकास्नका लागि प्रदेश सरकार तप्परताका साथ लागेको जानकारी गराउनु भयो ।
उहाँले गरिव तथा असाहयका लागि प्रदेश सरकारले थप योजनाहरु अगाडी सारेको बताउदै आगामी बर्षमा शिक्षा, स्वास्थ्य, कृषि तथा रोजगारमा बजेट विनियोजित गरेको जानकारी दिनु भयो ।
रोहिणी गाउँपालिका वार्ड नं. २,४,५ र ६ मा प्रदेश सरकारले निर्माण गरिरहेको २३ वटा जनता आवाज कार्यक्रम अन्तरगत बनिरहेका भवनहरुले गरिव तथा असहायहरुको मुहार खुसी ल्याउने न्यौपानेले बताउनु भयो ।
सभापति न्यौपानेले त्यसक्षेत्रमा निर्माणाधिन वेनिपुर मदरसा र मुख्यमन्त्री ग्रामिण कृषि कार्यक्रमको प्रगती विवरण समेत जानकारी लिएको उहाँका स्वकिय सचिव हिमाल पाण्डेले जानकारी दिनु भयो ।

≪ Previous Post

पूर्वी नवलपरासीमा संक्रमितको संख्या १ सय १६ पुग्यो, शनिबार १७ जना थपिए

Next Post ≫

नेकपाको निर्णयले कांग्रेस र जसपामा खैलाबैला

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क