Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ५ ≫ सैनामैनामा भएको दुर्घटनामा एकको मृत्यु
शँकरनगर सामुदायिक वनमा कृषि वन नर्संरी तथा जलवायु परिवर्तन सम्वन्धि कार्यशाला

शँकरनगर सामुदायिक वनमा कृषि वन...

अर्थ पर्यटन प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४ जना विद्यार्थीले पाउने भए निःशुल्क छात्रवृत्ति

बुटवलका संस्थागत विद्यालयमा अध्ययनरत ३४४...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
धनुषामा वडा अध्यक्ष यादवको गोली हानी हत्या

धनुषामा वडा अध्यक्ष यादवको गोली...

अपराध प्रदेश प्रदेश २ प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

सैनामैनामा भएको दुर्घटनामा एकको मृत्यु

संसारपोस्ट संवाददाता · ३० असार २०७६ · 0
सैनामैनामा भएको दुर्घटनामा एकको मृत्यु
50
SHARES
ShareTweet


सैनामैना, ३० असार । रुपन्देहीको सैनामैना नगरपालिका वडा न.१ बनकट्टामा सोमवार भएको हायस गाडी दुर्घटनामा एक जनाको मृत्यु भएको छ । बुटवलबाट अर्घखाँचीका लागि छुटेको देउराली यातायात प्रा लि अर्घाखाँचीको ना ४ ख ६६८३ नम्बरको हायस गाडी वर्षाका कारण सडकमा चिप्लिएर अनियन्त्रित भै पल्टिदा सो दुर्घटना भएको इलाका प्रहरीका कार्यालय रन्यौराका प्रहरी नायव निरिक्षक बाबुराम घिमिरेले जानकारी दिनुभयो । अपरान्ह साढे ४ वजेतिर भएको गाडी दुर्घटनामा परि घाईते हुनुभएका जिल्ला अर्घा सन्धिखर्कका ५८ बर्षिय राम बहादुर रायमाझीको लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा उपचारका क्रममा निधन भएको हो । गाडीमा ५ जना यात्रु सवार रहेका थिए । अन्य सबै यात्रुहरु सकुशल रहेको प्रहरीले जनाएको छ ।

≪ Previous Post

सभापति देउवाद्वारा उद्धार र राहतमा सहभागी हुन आग्रह

Next Post ≫

मणिमुकुन्द सेन उद्यानको अध्यक्षमा पुनः लुइँटेल

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क