Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ अर्घाखाँचीमा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु
निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित ५ जनालाई बिदेश जान रोक,उपत्यका छाड्न आयोगको अनुमति लिनुपर्ने

निवर्तमान प्रधानमन्त्री ओली र लेखकसहित...

प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार राजनीति · 1 hour ago
पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान दुर्घटना हुँदा १४ जना घाइते

पाल्पाको तानसेन–तम्घास सडक खण्डमा भ्यान...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
दशैं बिदामा पनि बुटवल हस्पिटल प्रा. लि. ले सेवा दिने

दशैं बिदामा पनि बुटवल हस्पिटल...

प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago

अर्घाखाँचीमा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु

संसारपोस्ट संवाददाता · २८ जेष्ठ २०७७ · 0
अर्घाखाँचीमा क्वारेन्टाइनमा बसेका एक जनाको मृत्यु
60
SHARES
ShareTweet


बुटवल २८ जेठ
अर्घाखाँची जिल्लाको मालारानी गाउँपालिकाको क्वारेन्टाइनमा बसेका एकजना पुरुषको मृत्यु भएको छ । मृत्यु कोरोनाका कारण भन्दा पनि दीर्घरोगी भएकाले भएको बताईएको छ ।
बुटवलबाट उपचार गरी फर्किदै गर्दा उनको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यलयका जन स्वास्थ्य निरीक्षक गणेशराज पौडेलले बताउनु भयो।
मालारानी गाउँपालिका वडा नम्बर ४ ब्याडापाटाको सार्वजनिक आधारभूत विद्यालयमा रहेको क्वारेन्टाइनमा बसेका ५७ वर्षीय यमप्रसाद खनालको उपचार गरी फर्किर्दै गर्दा बुधवार विहान बाटोमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय अर्घाखाँचीका प्रहरी नायव उपक्षिक माधव बुुढाथोकीले बताउनु भयो ।
भारतबाट यही जेठ १५ गते आएका उनी क्वारेन्टाइनमा बस्दै आएका थिए । घाँटीको सल्यक्रिया समेत गरेका उनलाई श्वासप्रश्वासमा समस्या आएपछि उपचारका लागि मंगलबार जिल्ला अस्पताल सन्धिखर्क ल्याईएको थियो ।
सन्धिखर्कमा सामान्य उपचारपछि थप उपचारका लागि बुटवल रिफर गरिएको थियो । बुटवल ल्याईएका उनको अवस्था सामान्य भएपछि उपचार विना नै घर फर्किँदै गरेका उनको गोरुसिंगे सन्धिखर्क सडकको कोन्द्रे खोलामा मृत्यु भएको प्रहरीले जनाएको छ ।
उनको यही २३ गते स्वाब परीक्षणका लागि पठाइएको तर रिपोर्ट भने आइनसकेको जिल्ला स्वास्थ्य कार्यालयले जनाएको छ ।

≪ Previous Post

बुटवलमा स्वास्थ्य सतर्कता अपनाउदै विकास निर्माणका काम सुचारु

Next Post ≫

नवलपरासीमा लागु औषध सहित दुई जना पक्राउ

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क