Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अपराध ≫ रुपन्देहीको गाई फर्ममा बन्चरो प्रहारवाट १ महिला सहित ५ जनाको सामुहिक हत्या,मृतकको सनाखत
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago
रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब विजयी

रूपन्देही सुपरलिगः स्टार क्रिकेट क्लब...

अर्थ खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
    नेपाल उद्योग वाणिज्य महासंघको कार्यकारिणी सदस्यमा अध्यक्ष अर्यालको उम्मेदवारी

    नेपाल उद्योग वाणिज्य...

अर्थ प्रदेश प्रदेश ३ प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

रुपन्देहीको गाई फर्ममा बन्चरो प्रहारवाट १ महिला सहित ५ जनाको सामुहिक हत्या,मृतकको सनाखत

संसारपोस्ट संवाददाता · २७ जेष्ठ २०७७ · 0
रुपन्देहीको गाई फर्ममा बन्चरो प्रहारवाट १ महिला सहित ५ जनाको सामुहिक हत्या,मृतकको सनाखत
130
SHARES
ShareTweet

बुटवल २७ जेठ
रुपन्देहीमा सोमवार राती ५ जनाको बन्चरो प्रहार गरि सामुहिक हत्या गरिएको छ । रुपन्देहीको तिलोत्तमा नगरपालिका वडा नं १० कान्छिबजार मैनैयामा रहेको गाई फर्ममा घटना भएको हो ।
स्थानीय तिलोत्तमा नगरपालिका वडा नं १० कान्छि बजारका कृष्ण पुनले सञ्चालन गरेको गंगादेवी पशु फर्ममा काम गर्ने ६ जना मध्ये ५ जना लाई हत्या गरिएको स्थानीय प्रदिप थापाले बताए । हत्या गरिएकाहरुमा ४० वर्षिय माधव मुसहर, ३७ वर्षिय जानकी मुसहर, १४ वर्षिय पोषराज मुसहर, १७ वर्षिय करन चौधरी र १७ वर्षिय आशिष चौधरी रहेका छन् ।
एकजना भुसभित्र लुकेको अवस्थामा फेला परेको र उनी अचेत रहेकाले उपचारका लागि अस्पताल पुर्याइएको रुपन्देही प्रहरी प्रमुख एसपी हेमकुमार थापाले बताउनु भयो । घटनास्थललाई प्रहरीले नियन्त्रणमा लिई अनुसन्धान शुरु गरेको एसपी थापाले बताउनु भयो ।
हत्यामा संलग्न भएको आशंकामा सोही फर्ममा काम गर्ने झपेन्द्र सिंजालीलाई नियन्त्रणमा लिइएको इलाका प्रहरी कार्यालय मंगलापुरले जनाएको छ । इलाका प्रहरी कार्यालय मंगलापुरका प्रमुख लक्ष्मण थापाले मृतकलाई पोष्टमार्टमका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवलमा राख्रिएको छ ।

≪ Previous Post

तिलोत्तमा आईसोलेशन अस्पतालमा किवानिज क्लवको सहयोग

Next Post ≫

काँग्रेस नेता डा. चन्द्र भण्डारीलाई पितृ शोक

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क