Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ प्रदेश ≫ काँग्रेस नेता डा. चन्द्र भण्डारीलाई पितृ शोक
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

काँग्रेस नेता डा. चन्द्र भण्डारीलाई पितृ शोक

संसारपोस्ट संवाददाता · २७ जेष्ठ २०७७ · 0
काँग्रेस नेता डा. चन्द्र भण्डारीलाई   पितृ शोक
90
SHARES
ShareTweet

बुटवल, २७ जेठ । नेपाली काँग्रेसका केन्द्रीय सदस्य एबं पुर्व साँसद चन्द्र भण्डारीलाई पितृ शोक परेको छ । डा. भण्डारीका पिता ईश्वरी प्रसाद भण्डारीको ८७ बर्षको उमेरमा सोमवार राती १२ बजे आफ्नै निवास रुपन्देहीको तिलोत्तमा नगरपालिका–२, शान्तिकुञ्जमा निधन भएको हो ।
स्व.भण्डारीका मिनप्रसाद भण्डारी, डा. चन्द्र भण्डारी, देबीप्रसाद भण्डारी, स्व. फणिन्द्र भण्डारी, हरिहर भण्डारी र डा. शँकर भण्डारी गरी छ भाई छोराहरु र एक छोरी लक्ष्मी भण्डारी हुनुहुन्छ । उहांका हरिकला भण्डारी नामगरेका दुई श्रीमती हुनुहुन्छ ।
स्व. भण्डारीको अन्तिम दाहसंस्कार गुल्मी, पाल्पा र स्याङ्जाको संगम पवित्र धार्मिक स्थल रुरु क्षेत्र रिडीमा गरिने छ । हिन्दु संस्कार अनुसार गरिने काजक्रिया लगायतका अन्य कर्महरु तिलोत्तमा–२ स्थित आफ्नै निवासमा गरिने डा. चन्द्र भण्डारीले जानकारी गराउनु भयो । स्व. भण्डारीलाई अन्तिम श्रद्धाञ्जली अर्पणका लागि उहांका आफन्त तथा शुभचिन्तकहरु विहानै देखि निवासमा जम्मा भएका थिए ।

≪ Previous Post

रुपन्देहीको गाई फर्ममा बन्चरो प्रहारवाट १ महिला सहित ५ जनाको सामुहिक हत्या,मृतकको सनाखत

Next Post ≫

नवलपुरमा संक्रमितको संख्या ३४ पुग्यो

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क