Website Designer Nepal
  • गृहपृष्ठ
  • राजनीति
  • अपराध
  • अन्तर्वार्ता
  • खेलकुद
  • अर्थ
  • पर्यटन
  • प्रवास
  • स्वास्थ्य/शिक्षा
  • रंगमंच
  • प्रदेश
    • प्रदेश १
    • प्रदेश २
    • प्रदेश ३
    • प्रदेश ४
    • प्रदेश ५
    • प्रदेश ६
    • प्रदेश ७
Home ≫ अर्थ ≫ तिलोत्तमा क्वारेन्टाईनमा लोकदोहारी प्रतिष्ठानको सहयोग
खुकुरी टी–ट्वान्टी कपः होराइजन र लुम्बिनी खुकुरीको सहज जित

खुकुरी टी–ट्वान्टी कपः होराइजन र...

खेलकुद प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि कार्यशाला

बुटवलमा कार्वन उत्सर्जन न्यूनिकरण सम्बन्धि...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार स्वास्थ्य/शिक्षा · 1 hour ago
बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय टेलिभिजन प्रसारक संघ लुम्बिनीद्वारा सरकारको ध्यानाकर्षण

बजेट कार्यान्वयनलाइ प्राथमिकतामा राख्न राष्ट्रिय...

अर्थ प्रदेश प्रदेश ५ फिचर मुख्य समाचार · 1 hour ago

तिलोत्तमा क्वारेन्टाईनमा लोकदोहारी प्रतिष्ठानको सहयोग

संसारपोस्ट संवाददाता · १७ जेष्ठ २०७७ · 0
तिलोत्तमा क्वारेन्टाईनमा लोकदोहारी प्रतिष्ठानको सहयोग
50
SHARES
ShareTweet

बुटवल, १७ जेठ । राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपाल रुपन्देहीले तिलोत्तमा नगरपासलिकाद्वारा स्थापना गरिएको कोरोना क्वारेन्टाईन पोष्टमा रहेका व्यक्तिहरुको मनोरन्जनका लागि साउण्ड सिस्टम सहयोग गरेको छ ।
संस्थाका अध्यक्ष दीपक कार्की, कोषाध्यक्ष सञ्जय सौगात, सह–सचिव विधान कार्की, संस्थाका केन्द्रिय सचिव प्रचण्ड जि.सी., प्रदेश सदस्य रुकु पाण्डे, धन बहादुर गुरुङ लगायतले शनिबार बिहान क्वारेन्टाईन पोष्टका संयोजक तथा तिलोत्तमा नगरपालिका २ का वडाध्यक्ष दधिराम गौतमलाई उक्त साउण्ड सिस्टम हस्तान्तरण गर्नुभएको हो ।
सो अवसरमा बोल्दै वडाध्यक्ष गौतमले संस्थाले गरेको सहयोगले एकान्तबासमा रहेका दाजुभाई तथा दीदीबहीनीहरुलाई मेडिटेसनको लागि सहयोग पुग्ने भन्दै सहयोगी संस्थालाई धन्यवाद व्यक्त गर्नुभयो ।
राष्ट्रिय लोक तथा दोहोरी गित प्रतिष्ठान, नेपाल रुपन्देहीका अध्यक्ष दीपक कार्कीले कलाकारहरुको काम जनतालाई दुःखमा पनि सुखमा पनि मनोरन्जन प्रदान गर्ने काम भएपनि यो महामारीको समयमा प्रत्यक्ष उपस्थित भएर मनोरन्जन प्रदान गर्न नसकेपनि मनोरन्जनबाट टाढा हुन नपरोस भन्ने उद्देश्यले एकान्तबासमा बस्नुहुने दाजुभाई दीदीबहीनीहरुलाई साउण्ड सिस्टम प्रदान गरिएको बताउनुभयो ।
उक्त साउण्ड सिस्टमले एकान्तबासमा बस्नेहरुसंग सञ्चार सम्पर्कमा पनि सहयोग पुग्ने भएको छ । अहिले सम्म एकान्तबासमा बस्नेहरुलाई खाना खान, नास्ता खान बोलाउन समस्या भइरहेको अवस्थामा अब भने साउण्ड सिस्टमले धेरै सहज हुने वडाध्यक्ष गौतमले बताउनुभयो । कार्यक्रममा वार्ड नंवर १ का वडाध्यक्ष तामनाथ पाण्डे, शँकरनगर स्वास्थ्य चौकी प्रमुख केशव भट्टराई लगायतले सबै मिलेर एकान्तवासमा वसेकाहरुलाई हौसला प्रदान र आत्मवल वढाउनु पर्ने वताउनु भयो ।

≪ Previous Post

कोरोनावाट प्रभावित जनतालाई उत्पादनमा जोडने गरि वजेट विनियोजन गर्न प्रदेश सदस्यहरुको जोड

Next Post ≫

भारतद्धारा सीमामा ६ फिट अग्लो फोरलेन सडक निर्माण शुरु ,रुपन्देही डुवानमा पर्ने निश्चित

Author Image

संसारपोस्ट संवाददाता

Sansar Post

Follow Us On:
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क

विजनेश

  • बजार
  • पर्यटन
  • रोजगार
  • बैँक / वित्त
  • अटो
  • सूचना-प्रविधि

समाचार

  • समाज
  • खेलकुद़़
  • जीवनशैली/स्वास्थ्य
  • प्रवास
  • अन्तराष्ट्रिय

सुसेली मिडिया प्रा. लि.

तिलोत्तमा ३ , रुपन्देही ३२९०७, नेपाल

९७७-९८५७०२५०११| ९७७-९८५७०२५०१७

[email protected] | [email protected]

Copyright 2019 SansarPost.com | Powered By Eagle Eye International Technology.
  • हाम्रोबारे
  • बिज्ञापन
  • प्रयोगका शर्त
  • Privacy Policy
  • सम्पर्क