तिलोत्तमालाइ देशमै उत्कृष्ट,भ्रष्टचारमुक्त र सुशासनयुक्त बनाउछु :रामकृष्ण खाँण, मेयर उम्मेदवार नेपाली काँग्रेस तिलोत्तमा, २४ बैशाख । नेपाली कांग्रेस रुपन्देहीका सभापति रामकृष्ण खाँण तिलोत्तमा नगरपालिकामा प्रमुख पदका उम्मेदवार हुनुहुन्छ । विकासप्रेमी, स्वच्छ छवि र इमान्दार नेता खाँणले जनतालाई भेटेर तिलोत्तमाको विकास र जनताको जीवनस्तरमा परिवर्तन ल्याउनका लागि छलफल गरिरहनु भएको छ । आफ्ना योजनाहरु सुनाउँदै ती […]